साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्धिजीवी (२)

आँखाहरूमा पनि दृष्टि छैन मस्तिष्कमा सुन्दर सृष्टि छैन चर्को गुलामी शुभ कर्म हो कि ? छौँ बुद्धिजीवी सब धूर्त ढोँगी । हत्या र हिंसातिर ध्यान मोड्न हाम्रा पुराना दरबार तोड्न दुष्कर्मका लागि युवा उचाल्ने छौँ बुद्धिजीवी सब धूर्त ढोँगी ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

मारे नि मान्छे चुपचाप बस्ने
आगो लगाए मनमुग्ध हाँस्ने
निष्पक्ष बोल्ने दम शून्य हो कि ?
छौँ बुद्धिजीवी सब धूर्त ढोँगी ।१

पक्रेर थुन्दा पनि वाह ! गर्ने
ती भ्रष्ट छोड्दा पनि हर्ष छर्ने
सुद्धी गुमेका अति नीच हौँ कि ?
छौँ बुद्धिजीवी सब धूर्त ढोँगी । २

बेकारका तर्कहरू छिरोल्ने
झन् एकताका जनता बिरोल्ने
आवाज चर्को हरकाल हो कि
छौँ बुद्धिजीवी सब धूर्त ढोगी ।३

आँखाहरूमा पनि दृष्टि छैन
मस्तिष्कमा सुन्दर सृष्टि छैन
चर्को गुलामी शुभ कर्म हो कि ?
छौँ बुद्धिजीवी सब धूर्त ढोँगी ।४

हत्या र हिंसातिर ध्यान मोड्न
हाम्रा पुराना दरबार तोड्न
दुष्कर्मका लागि युवा उचाल्ने
छौँ बुद्धिजीवी सब धूर्त ढोँगी ।५

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x