साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी

हामी समूह समूहमा बाँडिन्छौँ र मदारीले बाँदर नचाए जस्तै सडकमा नाच्न थाल्छौँ उफ्रन्छौँ , चिच्याउँछौँ जिन्दावाद र मुर्दावाद भन्छौँ किन भने हामी वीर गोर्खालीका सन्तान हौँ ।

Nepal Telecom ad

बिन्दु दाहाल मूकदर्शक :

हाम्रा खुट्टा छन्
तर आफैँ हिँड्न सक्दैनौँ
हाम्रो जिब्रो छ तर हामी
आफ्नै बोली बोल्न सक्दैनौँ
हाम्रो नाक छ तर आफैँ सुँघ्न सक्दैनौँ
हाम्रा सद्दे आँखा छन्
तर आफैँ देख्न सक्दैनौँ
हाम्रो मस्तिष्क छ
तर आफैँ सोच्दैनौँ
हाम्रो मुख छ तर
आफैँ खान सक्दैनौँ
हाम्रो भूगोल छ तर आफैँ
रक्षा र शासन गर्न सक्दैनौँ
त्यसैले
हामी गोटी हौँ निर्जीव छौँ
आफैँ चल्न सक्दैनौँ
जब अरूले चलाउँछ्न् तब विदेशी
हस्तक्षेप भन्छौँ त्यसपछि
हामी समूह समूहमा बाँडिन्छौँ
र मदारीले बाँदर नचाए जस्तै
सडकमा नाच्न थाल्छौँ
उफ्रन्छौँ , चिच्याउँछौँ
जिन्दावाद र मुर्दावाद भन्छौँ
किन भने हामी
वीर गोर्खालीका सन्तान हौँ ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x