नीलकण्ठ पौडेल र चोलाकुमारी पौडेलका सुपुत्र कृष्णप्रसाद पौडेल २०२६ कार्तिक २२ गते नौकुण्ड गाउँपालिका रसुवामा जन्मिनु भएकाे हाे । पौडेललाई जस्ताघरे र के.पी. पाैडेल उपनामले पनि चिनिन्छ । शिक्षण पेशा छाडेर वकालत पेशामा जम्नु भएका पोडेलले बि.ए, बि.एल, र एम. ए.सम्मको योग्यता हासिल गर्नु भएको छ । ‘मान्छे’ शीर्षकको कविता प्रकाशन पश्चात् निरन्तर कविता लेखनमा सक्रिय पौडेल फित्कौली लगायत अन्य थुप्रै पत्रपत्रिकाहरूमा सिर्जना लेखिरहनु भएकाे छ । इमेल : [email protected] सम्पर्क नं. : ९८४१७५८१८४
आजका नारीहरू
कृष्णप्रसाद पौडेल `जस्ताघरे´ : चेली मातृ वधू सुता र भगिनी, कन्याकुमारीहरू । छन् नारी बहु रूपका
पुरा पढ्नुहाेस्सक्दैन मान्छे हुन
कृष्णप्रसाद पौडेल `जस्ताघरे´: सारा द्रव्य प्रशस्त रासन लिई, को सक्छ `तारा´ छुन ? उम्दा जाँगर शिल्प
पुरा पढ्नुहाेस्मान्छे यहाँ छन् अवतार फेर्ने
कृष्णप्रसाद पौडेल `जस्ताघरे´ : आकाश हेर्दै प्रभुको पुकार्ने । जाली यहाँ छन् पद मात्र ताक्ने ।।
पुरा पढ्नुहाेस्भाले बनी खोक्दछ
कृष्णप्रसाद पौडेल `जस्ताघरे´: आफू दम्भ लिएर अन्य मनुका, निन्दा गरी हिँड्दछ । स्रष्टा नायक साधु जे
पुरा पढ्नुहाेस्मान्छे
कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’ : अति छन् सपना सब मानिसका । बिपना पनि छन् सपनासरिका ॥ कति
पुरा पढ्नुहाेस्त्यो गाउँमा जान्न म
कृष्णप्रसाद पौडेल `जस्ताघरे´: अैाधी मानिस छन् यहाँ नगरमा, आफैँ बडा बन्दछु । अग्ला ठालु नसालु धूर्त
पुरा पढ्नुहाेस्मान्छे
कृष्णप्रसाद पौडेल जस्ताघरे : (समस्याः बाहिर गए) युवाजत्था हाम्र नगरतिरका गाउँघरका । अझै पाखा कान्ला धुर
पुरा पढ्नुहाेस्मान्छे
कृष्णप्रसाद पौडेल जस्ताघरे : जाली भ्रष्ट कुकर्मका कदमले, गाड्यो जरा बेसरी । अग्ला श्वेत हिमालमा रगतका,
पुरा पढ्नुहाेस्बाहिर गए
कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’ : युवा सारा हाम्रा विविध पिरले छन् विरहमा । जुनी धान्ने खाखा इलम
पुरा पढ्नुहाेस्अष्ट महानाग
के.पी.पौडेल : जागून् नाग अनन्त कर्कट सबै , ती पद्म औ तक्षक। राजा वासुकि नाग हुन्
पुरा पढ्नुहाेस्