नीलकण्ठ पौडेल र चोलाकुमारी पौडेलका सुपुत्र कृष्णप्रसाद पौडेल २०२६ कार्तिक २२ गते नौकुण्ड गाउँपालिका रसुवामा जन्मिनु भएकाे हाे । पौडेललाई जस्ताघरे र के.पी. पाैडेल उपनामले पनि चिनिन्छ । शिक्षण पेशा छाडेर वकालत पेशामा जम्नु भएका पोडेलले बि.ए, बि.एल, र एम. ए.सम्मको योग्यता हासिल गर्नु भएको छ । ‘मान्छे’ शीर्षकको कविता प्रकाशन पश्चात् निरन्तर कविता लेखनमा सक्रिय पौडेल फित्कौली लगायत अन्य थुप्रै पत्रपत्रिकाहरूमा सिर्जना लेखिरहनु भएकाे छ । इमेल : krishnaprasadpaudel871@gmail.com सम्पर्क नं. : ९८४१७५८१८४
देखियो पक्षपात
कृष्णप्रसाद पौडेल `जस्ताघरे´: आमा बा सृष्टिकर्ता सकल मनुजका ईश हुन् सर्वमान्य । चासो राख्दा सुताका सुत
पुरा पढ्नुहाेस्उनी (आमा)
कृष्णप्रसाद पौडेल `जस्ताघरे´: छिन् मुमा यदि भने खुस मिल्छ । वैरीको दमनको दल हट्छ ।। मातृ
पुरा पढ्नुहाेस्भन्दैन कोही पनि
कृष्णप्रसाद पौडेल `जस्ताघरे´: कस्तो खेल चल्यो यहाँ मुलुकमा, मान्छे खराबी बने । सत्ता शासनमा सभा सदनमा,
पुरा पढ्नुहाेस्आमाबाबाका शुभवचनले
कृष्णप्रसाद पौडेल `जस्ताघरे´: आमा बा हाम्रा शिरउपरका श्रेष्ठका ईशझैँ हुन्। अग्ला अग्ला ती हिमशिखरझैँ टाकुराझैँँ उँचा
पुरा पढ्नुहाेस्विवेक बुद्धिमा चलुन्, बनेर वृद्ध तारक
कृष्णप्रसाद पौडेल `जस्ताघरे´: अनेक जालझेलका, कुरा गरेर हुन्छ के ? विभिन्न दाउपेचका, दफा रचेर हुन्छ के
पुरा पढ्नुहाेस्रुङ्ने यहाँ को छ र ?
कृष्णप्रसाद पौडेल `जस्ताघरे´: कच्चा सोचविचारले मनुजमा, सुद्धी कहाँ खुल्छ र ? मान्छे मत्त भई उदात्त सपना,
पुरा पढ्नुहाेस्रहून् हाम्रा मोती अति चहकिला
कृष्णप्रसाद पौडेल `जस्ताघरे´ चिसो हावापानी वन चउरले शीतल छरून् । सबै नेपालीका मन मगजमा ईश्वर बसून्
पुरा पढ्नुहाेस्छर्लङ्ङ को देख्दछ ?
कृष्णप्रसाद पौडेल `जस्ताघरे´: टीका अङ्गुलमा फुली अधरमा, टाँसेर के अर्थ छ ? खादा कम्मरमा मुगा पयरमा,
पुरा पढ्नुहाेस्भयो शून्यजस्तै उज्यालो कटेरो
कृष्णप्रसाद पौडेल `जस्ताघरे´: गए पुत्र पुत्री, रमाई विदेश । निराकारजस्तै, भयो आज देश।। यहाँ वृद्धवृद्धा, छ
पुरा पढ्नुहाेस्चमत्कार छर्ने समाचार के छ ?
कृष्णप्रसाद पौडेल `जस्ताघरे´ : यहाँ देश हाँक्ने नयाँ धार के छ ? चमत्कार छर्ने समाचार के
पुरा पढ्नुहाेस्

kp paudel

























