यमुनादेवी र जीवानन्द पोख्रेलको सुपत्र दीनानाथ पोखरेल २०१६ पुस २२ गते सुम्बेक, इलाममा जन्मनु भएको हो । शिक्षण पेशाबाट अवकाशप्राप्त पोखरेल हाल कमलविनायक, भक्तपुर बस्नुहुन्छ । फित्कौलीमा नियमित छन्दमा बुढ्यौली तथा व्यङ्ग्य कविता लेखिरहनु भएका पोखरेल २०४४ सालमै अङ्कुरण ‘भाषा केलाई भनिन्छ’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नु भएको हो । उहाँको पहिलो कुति ‘श्रद्धाञ्जली’ (खण्डकाव्य) २०७६)मा प्रकाशित भएको थियो । उहाँक अन्य ३ वटा कृति प्रकाशित छन् भने केही कृति प्रकाशाेन्मुख अवस्थामा रहेका छन् । इमेल : dnpokhrel96@gmail.com सम्पर्क नं. : ९८५१३३०३७६
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम
दीनानाथ पोख्रेल : जन्मेँ म हेर यिनले सुखसाथ राखे। दुख्दा म हेर यिनले खुद देव भाके।।
पुरा पढ्नुहाेस्ज्येष्ठहरू अति कष्ट सहन्छन्
दीनानाथ पोख्रेल : पालक पोषक हुन् सब हाम्रा । कृत्य प्रदर्शक हुन् सब राम्रा ।। सागर
पुरा पढ्नुहाेस्परमेश्वर हुन् बाबु र आमा
दीनानाथ पोख्रेल : घरका ईश्वर चिन्नुछ मैले । सौख्य सुबाटो खुल्छ क्रमैले ।। पालनहारी गर्थे धामा।
पुरा पढ्नुहाेस्वृद्धका सकसको गर ख्याल
दीनानाथ पाेखरेल : वृद्धले मनुजता अगि बाँडे । कष्ट ताप मनका सब फाँडे ।। भोग्नुहुन्न उनले
पुरा पढ्नुहाेस्शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले
दीनानाथ पोख्रेल : घट्छ आयु जान यो चुरोट दुष्ट दुस्मन । लिन्छ जो धुवाँ सधैँ गलाउने
पुरा पढ्नुहाेस्शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले
दीनानाथ पोख्रेल : घट्छ आयु जान यो चुरोट दुष्ट दुस्मन । लिन्छ जो धुवाँ सधैँ गलाउने
पुरा पढ्नुहाेस्माता यी पतिकी मुमा सरह नै…
दीनानाथ पोख्रेल : आमा कर्म दिने समान जननी चिन्दै उकालो उठौँ । मान्छेका गुण धर्म छन्
पुरा पढ्नुहाेस्समस्त मातृशक्तिमा
दीनानाथ पोख्रेल : अनन्त प्रेम पाउँदा उठेँ बनेर मानव । पुजूँ समस्त मातृमा विशिष्ट बन्छ यो
पुरा पढ्नुहाेस्होस् वृद्धबेला सुखको निसान
दीनानाथ पोख्रेल : चल्दैछ संसार विचार गर्नू । सद्ज्ञानले यो दिल पूर्ण भर्नू ॥ सम्झौँ सबैले
पुरा पढ्नुहाेस्वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा
दीनानाथ पोख्रेल शान्ति बाँड्छ कोइली वसन्त प्रीत गाउँदै । फूल फुल्छ बागमा मुसुक्क मुस्कुराउँदै ।। गर्छ
पुरा पढ्नुहाेस्

dinanath pokharel
























