यमुनादेवी र जीवानन्द पोख्रेलको सुपत्र दीनानाथ पोखरेल २०१६ पुस २२ गते सुम्बेक, इलाममा जन्मनु भएको हो । शिक्षण पेशाबाट अवकाशप्राप्त पोखरेल हाल कमलविनायक, भक्तपुर बस्नुहुन्छ । फित्कौलीमा नियमित छन्दमा बुढ्यौली तथा व्यङ्ग्य कविता लेखिरहनु भएका पोखरेल २०४४ सालमै अङ्कुरण ‘भाषा केलाई भनिन्छ’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नु भएको हो । उहाँको पहिलो कुति ‘श्रद्धाञ्जली’ (खण्डकाव्य) २०७६)मा प्रकाशित भएको थियो । उहाँक अन्य ३ वटा कृति प्रकाशित छन् भने केही कृति प्रकाशाेन्मुख अवस्थामा रहेका छन् । इमेल : dnpokhrel96@gmail.com सम्पर्क नं. : ९८५१३३०३७६
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न
दीनानाथ पोख्रेल : यो देशका हरकुना सब उठ्नुपर्छ। वृद्धा र बाल वनितासँग जुट्नुपर्छ ॥ यो देश
पुरा पढ्नुहाेस्नसम्झ सासू किन बन्दिनन् मुमा ?
दीनानाथ पोख्रेल समस्त संसार विचित्र खुल्दछ । र वक्षभित्रै भव पूर्ण डुल्दछ ।। हियार खोली छिर
पुरा पढ्नुहाेस्विगतकै छ सिको अझ वृद्धको
दीनानाथ पोखेल : अगतिलो गति भोग्न परेपछि । वितलले तल ठेल्छ डरेपछि ।। उदरमा दर राख्न
पुरा पढ्नुहाेस्वृद्धवृद्धा सँगै छन्
दीनानाथ पोखरेल : धरा यो सौगन्धी पार्दछन् यी कलाले । भए पुज्नै पर्ने भन्दछन् यो भलाले
पुरा पढ्नुहाेस्विगतकै छ सिको अझ वृद्धको
दीनानाथ पोखेल : अगतिलो गति भोग्न परेपछि । वितलले तल ठेल्छ डरेपछि ।। उदरमा दर राख्न
पुरा पढ्नुहाेस्बाबुआमा (काव्यांश-६३)
दीनानाथ पोख्रेल : बाबुआमा समाएर, काव्य बाटो हिँडाउँछु । अकृत्य चेतका पोली, सौम्य सार फिँजाउँछु ।।०१।।
पुरा पढ्नुहाेस्बाबुआमा (काव्यांश- ६२)
दीनानाथ पोख्रेल : आफ्ना सौख्य भुलेर ज्ञान बटुली बाँडी रमाए उनी। मेरा खातिर कष्टपूर्ण पथमा आफ्नो
पुरा पढ्नुहाेस्आनन्द होला के गरी ?
दीनानाथ पोख्रेल : चिन्दैन आफ्नो जन्म जो पर्नेछ भारी सङ्कट। जानेर यो उठ्ने छ जो चिर्नेछ
पुरा पढ्नुहाेस्खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरका
दीनानाथ पोख्रेल : सयौँ झेले टन्टा परिजन रमून् यो मन लिए । सधैँ हाँसो भर्ने अटल
पुरा पढ्नुहाेस्वृद्धाहरू बचाऊँ हेमन्त उर्लिंदैछ
दीनानाथ पोख्रेल : यो शीतको भकारी उत्पात मच्चिँदै छ गर्मी हटेर जाडो उत्पात गर्जिँदै छ ।।
पुरा पढ्नुहाेस्

dinanath pokharel
























