यमुनादेवी र जीवानन्द पोख्रेलको सुपत्र दीनानाथ पोखरेल २०१६ पुस २२ गते सुम्बेक, इलाममा जन्मनु भएको हो । शिक्षण पेशाबाट अवकाशप्राप्त पोखरेल हाल कमलविनायक, भक्तपुर बस्नुहुन्छ । फित्कौलीमा नियमित छन्दमा बुढ्यौली तथा व्यङ्ग्य कविता लेखिरहनु भएका पोखरेल २०४४ सालमै अङ्कुरण ‘भाषा केलाई भनिन्छ’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नु भएको हो । उहाँको पहिलो कुति ‘श्रद्धाञ्जली’ (खण्डकाव्य) २०७६)मा प्रकाशित भएको थियो । उहाँक अन्य ३ वटा कृति प्रकाशित छन् भने केही कृति प्रकाशाेन्मुख अवस्थामा रहेका छन् । इमेल : dnpokhrel96@gmail.com सम्पर्क नं. : ९८५१३३०३७६
बा ! (काव्यांश- ५)
दीनानाथ पाेखरेल : आफ्नाझैँ जति कष्ट छन् तनयले झेल्नै नपर्ने पथ । खोज्ने नित्य अनेक कर्म
पुरा पढ्नुहाेस्बा ! (काव्यांश-४)
दीनानाथ पोख्रेल : बाबा दिव्य विचार सागर सरी स्रष्टा उषा ज्ञान हुन् । सङ्ला साहस भर्न
पुरा पढ्नुहाेस्बा ! (काव्यांश- ३)
दीनानाथ पोख्रेल : पूजा मान दिएस् छ ज्ञान जसमा पस्रेर जम्मै लिएस् । वैरी घोच्दछ कृत्य
पुरा पढ्नुहाेस्बा ! (काव्य अंश- २)
दीनानाथ पोख्रेल : आफ्नो इज्जत धान्न उठ्न भवमा अर्ती सुधाझैँ दिने । आशङ्का मनका थुतेर जति
पुरा पढ्नुहाेस्बा ! (काव्य अंश- १)
दीनानाथ पोख्रेल बाबा हुन् गरिमा विशाल दिलका सत्कर्म आभा दिने । बाबा हुन् भव ज्ञान दिव्य
पुरा पढ्नुहाेस्शासकीय सेरोफेरो
मन ईश्वर छैन अरे यिनको । अनि वाक् कटु पोख्छ अरे घिनको ।। परकै मति सम्मति
पुरा पढ्नुहाेस्बा
बाबा हुन् गरिमा विशाल दिलका सत्कर्म आभा दिने । बाबा हुन् भव ज्ञान दिव्य हितको खोली
पुरा पढ्नुहाेस्

dinanath pokharel
























