यमुनादेवी र जीवानन्द पोख्रेलको सुपत्र दीनानाथ पोखरेल २०१६ पुस २२ गते सुम्बेक, इलाममा जन्मनु भएको हो । शिक्षण पेशाबाट अवकाशप्राप्त पोखरेल हाल कमलविनायक, भक्तपुर बस्नुहुन्छ । फित्कौलीमा नियमित छन्दमा बुढ्यौली तथा व्यङ्ग्य कविता लेखिरहनु भएका पोखरेल २०४४ सालमै अङ्कुरण ‘भाषा केलाई भनिन्छ’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नु भएको हो । उहाँको पहिलो कुति ‘श्रद्धाञ्जली’ (खण्डकाव्य) २०७६)मा प्रकाशित भएको थियो । उहाँक अन्य ३ वटा कृति प्रकाशित छन् भने केही कृति प्रकाशाेन्मुख अवस्थामा रहेका छन् । इमेल : dnpokhrel96@gmail.com सम्पर्क नं. : ९८५१३३०३७६
बाबुआमा (काव्यांश -६१)
दीनानाथ पोख्रेल : धेरै लोभ र द्वेष, राग रिपु हुन् टाढा सधैँ राख है । सेवा,
पुरा पढ्नुहाेस्खेताला छन् अबुझ परका …
दीनानाथ पोख्रेल : ॐ यो यौटा प्रणव ध्वनि हो प्राणको दिव्य अङ्ग । जो चिन्दैनन् ध्वनि
पुरा पढ्नुहाेस्बनेर वृद्ध तारक
दीनानाथ पोखरेल : विवेकयुक्त ज्ञानले उचाल्छ साधना पथ गुडाउनेछ यत्नले बुझेर जिन्दगी रथ । अनेक शिल्पका
पुरा पढ्नुहाेस्बाबुआमा (काव्यांश- ६०)
दीनानाथ पोख्रेल : बढ्नेछन् मनमा अनेक द्विविधा अज्ञान हावी बने । हट्छन् उल्झन कर्मका डगरका सद्ज्ञान
पुरा पढ्नुहाेस्म के भएँ
दीनानाथ पोख्रेल : मभित्र राजनीतिको पुरानु दम्भ चल्दथ्यो पदस्थ देखिए अरू डहेर नेत्र बल्दथ्यो उमेर सत्तरी
पुरा पढ्नुहाेस्शासकीय प्रवृत्ति
दीनानाथ पोख्रेल : भोकले जनता दुख्छन्, नेता देश हसुर्दछन् । विकास शून्यझैँ लाग्छ, कुरा नित्य कथुर्दछन्
पुरा पढ्नुहाेस्बाबुआमा (काव्यांश- ५९)
दीनानाथ पोख्रेल : सत्कर्मी पथ रोज्नुपर्छ हितको सायुज्यमा लम्कन । पुर्खाका कृत कर्म उर्वर चुनी सद्भ्रान्तिमा
पुरा पढ्नुहाेस्बाबुआमा (काव्यांश- ५८)
दीनानाथ पोख्रेल : अग्लिन्छन् मनसौख्य कर्म बलले जानेर खन्दा पथ । बाटो योग्य चुनी दगुर्छ सहजै
पुरा पढ्नुहाेस्हाम्रा ज्येष्ठ अथाह ज्ञाननिधि
दीनानाथ पाेखरेल : हाम्रा ज्येष्ठ अथाह ज्ञाननिधि हुन् जानेर सिक्ने गरौँ । सङ्ला सत्पथ दिव्य धार
पुरा पढ्नुहाेस्बाबुआमा (काव्यांश- ५७)
दीनानाथ पोख्रेल : हुन्छन् धर्म र कर्ममा मनुजता पस्केर साँचौँ कि म ? टाढासम्म सुवास चल्दछ
पुरा पढ्नुहाेस्

dinanath pokharel
























