साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- ६२)

विचार कृत्यको पाटो, सधैँ योग्य बनाउँछ । कुविचार भए हावी, सौख्य तार छिनाउँछ ।। ज्ञानीले वृद्धको सेवा, गर्छ ज्ञान कमाउँछ । भोक, रोग र सन्ताप, मूल खोजी छिनाउँछ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

आफ्ना सौख्य भुलेर ज्ञान बटुली बाँडी रमाए उनी।
मेरा खातिर कष्टपूर्ण पथमा आफ्नो हिँडाए जुनी ।।
मैले हुन्न कृतघ्न बन्न अहिले यो भाव राखेँ भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।१०१।।

सम्झना:- बाबुआमा मियो मानी, लम्के सौख्य बढ्यो दर ।
बाबुआमा रमाएमा, झुम्छ उल्लासले घर ।।१०२।।

वृद्ध हुन्नन् भने जान, ज्ञानविज्ञान सुक्दछन् ।
कर्तव्य पथमा बाधा, दर्द सङ्कष्ट फुक्दछन् ।।१०३।।

सुनेर वृद्धका गाथा, तृप्त हुन्न अझै मन ।
पक्रेर वृद्धका गाथा, गर्जो टार्ने सुधी बन ।।१०४।।

विचार कृत्यको पाटो, सधैँ योग्य बनाउँछ ।
कुविचार भए हावी, सौख्य तार छिनाउँछ ।।१०५।।

ज्ञानीले वृद्धको सेवा, गर्छ ज्ञान कमाउँछ ।
भोक, रोग र सन्ताप, मूल खोजी छिनाउँछ।।१०६।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x