साइबर अपराध सम्बन्धी सचेतना सामग्री
लक्ष्मीदेवी र डी.बी. प्रधानका सुपुत्र कृष्ण प्रधान इ.सं १९५६ फरवरी १४ गते दार्जीलिङ, भारतमा भएको हो । नेपाली विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिनुभएका प्रधान अध्यापन तथा पत्रकारिता पेशामा सम्बद्ध हुनुहुन्छ । फित्काैलीमार्फत नियमित व्यङ्ग्य रचना प्रकाशित भइरहेका प्रधानको पहिलो रचना इ.सं. १९७० मा ‘हिमाली’ शीर्षकको कविता प्रकाशित भएको थियो । उहाँको पहिलो कृतिको रूपमा ‘उल्का भ्रामरीमा परेकाे बाडुली’ (१९८२) मुक्तकसङ्ग्रह प्रकाशित भएको थियो । यसैगरी उहाँका ‘आइमाईको रिस’ (१९९२), ‘चारो’ (२००२) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह लगायत दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य प्रधान पत्रिका ‘कानेखुसी’ प्रधान सम्पादक प्रधान ‘सर्वश्रेष्ठ हास्यव्यङ्ग्य एकाङ्की पुरस्कार, १९८२’, ‘स्रष्टा पुरस्कार, १९९७’ गरी सयभन्दा बढी पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित व्यक्तित्व हुनुहुन्छ ।
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान : डोल्मा - (होमबहादुरले बोकी ल्याएको ढाकी खोतल्दै) ढाकीमा के ल्याउनुभयो होमबहादुर - (ढाकी

पुरा पढ्नुहाेस्
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान : नाट्य निर्देशक : राकेश बराइली क्रमागत- ३ राजु– अफर ता खतरा रहेछ.. चिन्तादेवी

पुरा पढ्नुहाेस्
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान : नाट्य निर्देशक : राकेश बराइली राजु- (टाउको कन्याउँदै) लु भयो अब धेर कुरा

पुरा पढ्नुहाेस्
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान : (सिलिगुड़ी भारतको दीनबन्धु मञ्चमा हाउसफुलका साथ प्रदर्शित) पुरुष पात्र- मणिकुमार शर्मा – डाइरेक्टर.

पुरा पढ्नुहाेस्
झण्डी

झण्डी

कृष्ण प्रधान : झण्डा साटेपछि फुर्के भएर आत्तिएका, मात्तिएका, पात्तिएका, पलापिएका, मात्तिएका, रन्थनिएका, लट्टिएका, दोब्रिएका, ङालाक्-ङिलिक्

पुरा पढ्नुहाेस्
अर्जुन निरौलाको ‘चित्रगुप्तको गुप्तचित्र’मा व्यङ्ग्यशास्त्र

अर्जुन निरौलाको ‘चित्रगुप्तको गुप्तचित्र’मा व्यङ्ग्यशास्त्र

कृष्ण प्रधान : परिचयाङ्कन – भारतीय नेपाली हास्यव्यङ्ग्य निबन्धकारको रुपमा अर्जुन निरौला असम (पानीभण्डार, विश्वनाथ निवासी)

पुरा पढ्नुहाेस्
एमेले-एम्पी सर्भिस कमिशन

एमेले-एम्पी सर्भिस कमिशन

कृष्ण प्रधान : ज्याङ्गो दाजुसित भेट नभएको पनि धेरै दिन भइसकेको थियो । आइतबारको दिन पारेर

पुरा पढ्नुहाेस्
पाकेटमार

पाकेटमार

कृष्ण प्रधान : अङ्ग्रेजीको 'पकेट' शब्द अपभ्रंश भई हाम्रो जिब्रोमा 'पाकेट' वा 'पाकिट' रुपमा वास बस्न

पुरा पढ्नुहाेस्
चुक्ली + चुक्लीवाल = छुल्याहा

चुक्ली + चुक्लीवाल = छुल्याहा

कृष्ण प्रधान : भए नभएको बुँदा समेटी अर्काको बारेमा कुरो लगाउने कामलाई ‘चुक्ली’ भनिन्छ । आफू

पुरा पढ्नुहाेस्
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान मैदान’ = भाइरल

कृष्ण प्रधान : छातीमा मुट्ठी बजार्दै भन्न मन लाग्छ ‘एक कान दुइ कान मैदान’ नेरासी भाषाको

पुरा पढ्नुहाेस्