मुक्तादेवी र लालराज भेटुवालका सुपुत्र उत्तम विचार २०३२ साउन १२ गते लिखु, नुवाकोटमा जन्मिनु भएकाे हाे । उत्तम विचारको वास्तविक नाम उत्तमराज भेटुवाल हो । त्रिविविबाट एम.बि.ए.सम्म योग्यता हासिल गर्नु भएका पर्यटन व्यवसायी भेटुवाल हाल टोखा, काठमाडौं बस्नुहुन्छ । ‘विचारको वयली’ सुसेलीसङ्ग्रह प्रकाशन गर्नु भएका उत्तमका रचना फित्काैली, आलेख लगायत पत्रपत्रिका एवम् अनलाइन पोर्टलहरूमा प्रकाशित भइरहन्छन् । सम्पर्क : ९८६०४८१२३८/९८०१०७९७७४
दासी होइन नेपाली
उत्तम विचार : भोकै मर्दैन नेपाली खान्छ ऊ कर्मको फल आलस्यमा हुँदै हैन झिक्छ जाँगरिलो बल
पुरा पढ्नुहाेस्श्रीमती मध्य वर्गकी !
उत्तम विचार : जान्दिनन् कामको मेसो गर्दिनन् या त श्रीमती देखेर उनको चाला वाक्कदिक्क भए पति
पुरा पढ्नुहाेस्चुपचाप !!!
उत्तम विचार : चुपचाप तिमी चुपचापछु म र कुरा नगरीकन बस्दछु म । चुपचाप समाज हुनेछ
पुरा पढ्नुहाेस्समस्त मातृशक्तिमा
उत्तम विचार : मुहान सृष्टिकी मुमा नदी बनेर कल्कल समुद्र भेट्न पुग्दछिन् बगी पवित्र निर्मल ।
पुरा पढ्नुहाेस्बलात्कारले आक्रान्त देश…
उत्तम विचार : घरैमा लुकी यौन बस्छन् पिपासु भए बाध्य छोरी सधैँ झार्न आँसु । तिखारेर
पुरा पढ्नुहाेस्सङ्कल्प !
उत्तम विचार : सुखको भोकमा मान्छे पसे सहरिया बनी सुनसान भए बस्ती गाउँ नैं रित्तिए अनि
पुरा पढ्नुहाेस्मन जित्नेलाई मत हाल्छु म त
उत्तम विचार : चुनाव आयो गाउँमा भन्छन् सहरमा चुनाव हो बाध्यकारी आएको हैन रहरमा चुनाव ।
पुरा पढ्नुहाेस्मुर्दा शान्ति
उत्तम विचार : कतै छैन क्या शान्ति भन्छन् सबैले गरेँ हार स्वीकार लौ आज मैंले ।
पुरा पढ्नुहाेस्एक माघले जाडो जाँदैन
उत्तम विचार : बढेकोछ ठन्डी धरामा असाध्य खपी बाँच्न हामी भयौँ आज बाध्य । रुघा लाग्छ
पुरा पढ्नुहाेस्हानेँ घुँयत्रो
उत्तम विचार : नेपाल मेरो भन्छन् सबैले माया दिँदैनन् किन हो कसैले । यो प्रश्न उठ्नेछ
पुरा पढ्नुहाेस्

uttam bichar
























