कमलप्रसाद र देवरुपा न्यौपानेका सुपुत्र डा. छायादत्त न्यौपाने २०२२ असार १६ गते हुवास, पर्वतमा जन्मिनुभएको हो । स्नातकोत्तरसम्मको औपचारिक अध्ययन हासिल गर्नुभएका न्यौपाने प्राध्यापन सेवामा सम्बद्ध हुनुहुन्छ र हाल काठमाडौं बस्नुहुन्छ । २०४५ सालमा ‘मेरो समाज’ शीर्षकको एकाङ्की लेखनपश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका न्यौपानेको पहिलो कृतिको रूपमा ‘भाषा : सिकाइ, सीप र सिर्जना’ (२०५३) प्रकाशन भएको थियो । विशेषगरी बाल साहित्यमा कलम चलाउनु हुने न्यौपानेका दर्जन बढी बालपुस्तकहरू प्रकाशित छन् । यसैगरी उहाँका ‘कदर नभएपछि’ (२०६४) निबन्धसङ्ग्रह, ‘वाङ्मयका कुरा’ समालोचना लगायत कृतिहरू प्रकाशित छन् । सम्पर्क : ९८४१५८१३४१
पलङ
डा. छायादत्त न्यौपाने हाे नि ! नपत्याए हेर न ऐना कति राम्रो मान्छे तिमी हात काटेर
पुरा पढ्नुहाेस्कसो
छायादत्त न्यौपाने ‘बगर’ : खै जीवन, जीवनजस्तो जीवन ? हामी नेपालीले लामो समयदेखि खोजिरहेको जीवन ?
पुरा पढ्नुहाेस्साइनोका केही फाँकी
छायादत्त न्यौपाने : १. गाएँ गीतानुकूल कुम्ल्याएँ पेटानुकूल अर्थ्याएँ आफू अनुकूल ! २. यात्रा न हो
पुरा पढ्नुहाेस्परिणाम
छायादत्त न्यौपाने : मेरो हतारिने बानी । मनमा लागे बोलि हाल्नुपर्ने । यस्तो बानी कतै त
पुरा पढ्नुहाेस्हाम्रो शिक्षा
छायादत्त न्यौपाने : (चिया पसलमा क र ख को संवाद सुन्दै गर्दा शिक्षा मन्त्रालयमा भेटेका कर्मचारीको
पुरा पढ्नुहाेस्साइनोका केही फाँकी
छायादत्त न्यौपाने : १. कति राम्रो त्यो कुर्सी ! ऊ घुमिराछ फन्फनी मस्त छ दृष्टिहीन मान्छे
पुरा पढ्नुहाेस्साइनोका नौ फाँकी
छायादत्त न्योपाने : १. गतिशून्य जीवन मति शून्य छ शासक उत्पादन शून्य किसान ? २. मन
पुरा पढ्नुहाेस्ठुला मान्छे
छायादत्त न्यौपाने : हामी कति ठुला मान्छे हात्ती भन्दा ठुला साँच्चै ठुला लामा मान्छे अजिङ्गर झैं
पुरा पढ्नुहाेस्साइनोका सात फाँकी
छायादत्त न्यौपाने : १. यो हो कुरौटे मेलो सञ्जालको सङ्कुचन मन-विवेक विचलन ? २. चतुर खेलाडी
पुरा पढ्नुहाेस्उर्लापात
अर्थ आश्रित मान्छे यो जीवन जिउने कुरा भो गुलियोमा भुनभुनिन्छ व्यवहार खुम्चिएर हत्केला बन्दै संसार पोखिएर
पुरा पढ्नुहाेस्