कमलप्रसाद र देवरुपा न्यौपानेका सुपुत्र डा. छायादत्त न्यौपाने २०२२ असार १६ गते हुवास, पर्वतमा जन्मिनुभएको हो । स्नातकोत्तरसम्मको औपचारिक अध्ययन हासिल गर्नुभएका न्यौपाने प्राध्यापन सेवामा सम्बद्ध हुनुहुन्छ र हाल काठमाडौं बस्नुहुन्छ । २०४५ सालमा ‘मेरो समाज’ शीर्षकको एकाङ्की लेखनपश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका न्यौपानेको पहिलो कृतिको रूपमा ‘भाषा : सिकाइ, सीप र सिर्जना’ (२०५३) प्रकाशन भएको थियो । विशेषगरी बाल साहित्यमा कलम चलाउनु हुने न्यौपानेका दर्जन बढी बालपुस्तकहरू प्रकाशित छन् । यसैगरी उहाँका ‘कदर नभएपछि’ (२०६४) निबन्धसङ्ग्रह, ‘वाङ्मयका कुरा’ समालोचना लगायत कृतिहरू प्रकाशित छन् । सम्पर्क : ९८४१५८१३४१
परिणाम
छायादत्त न्यौपाने : मेरो हतारिने बानी । मनमा लागे बोलि हाल्नुपर्ने । यस्तो बानी कतै त
पुरा पढ्नुहाेस्हाम्रो शिक्षा
छायादत्त न्यौपाने : (चिया पसलमा क र ख को संवाद सुन्दै गर्दा शिक्षा मन्त्रालयमा भेटेका कर्मचारीको
पुरा पढ्नुहाेस्साइनोका केही फाँकी
छायादत्त न्यौपाने : १. कति राम्रो त्यो कुर्सी ! ऊ घुमिराछ फन्फनी मस्त छ दृष्टिहीन मान्छे
पुरा पढ्नुहाेस्साइनोका नौ फाँकी
छायादत्त न्योपाने : १. गतिशून्य जीवन मति शून्य छ शासक उत्पादन शून्य किसान ? २. मन
पुरा पढ्नुहाेस्ठुला मान्छे
छायादत्त न्यौपाने : हामी कति ठुला मान्छे हात्ती भन्दा ठुला साँच्चै ठुला लामा मान्छे अजिङ्गर झैं
पुरा पढ्नुहाेस्साइनोका सात फाँकी
छायादत्त न्यौपाने : १. यो हो कुरौटे मेलो सञ्जालको सङ्कुचन मन-विवेक विचलन ? २. चतुर खेलाडी
पुरा पढ्नुहाेस्उर्लापात
अर्थ आश्रित मान्छे यो जीवन जिउने कुरा भो गुलियोमा भुनभुनिन्छ व्यवहार खुम्चिएर हत्केला बन्दै संसार पोखिएर
पुरा पढ्नुहाेस्साइनोका पाँच फाँकी
१. काँडा छिमल्ने कुरा खल्ती भर्ने व्यवहार जनता ढाँट्ने कारोबार ? २. जनहितमा जारी छिमेकीको तरकारी
पुरा पढ्नुहाेस्भुँडीको मालिक
मदारीले नचाउने मर्कटशैलीको बोली बदल्ने होड चलेको छ । खेलाडीले सकेजति उफ्रन पाउँछ । कुनै बारबन्देज
पुरा पढ्नुहाेस्

chhayadatta neupane

























