साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साइनोका केही फाँकी 

होड छ परासनी डोब छ बेरोजगारी के छ योजना सरकारी ? पारौँ न चाटचुट लागौँ न तनको पछि राखौँ न मन, मनसँगै !

Nepal Telecom ad

छायादत्त न्यौपाने :

१.
गाएँ गीतानुकूल
कुम्ल्याएँ पेटानुकूल
अर्थ्याएँ आफू अनुकूल !

२.
यात्रा न हो जीवन
डुलौं सँगै मनजस्तै
गति आफै पुग्छ शिखर !

३.
खेत माग्छ कोदालो
जाँगर भर्छ बिहानी
चुनौती उधिन्ने जीवन ।

४.
सुन्दर छ जीवन
भरौं पसिनाको गन्ध
मुस्कुरायोस् सिङ्गै संसार ।

५.
जन्जालभित्र मान्छे
सङ्घर्ष बाल्दै छ बत्ती
उज्यालो पर्खदै झोपडी ।

६.
बल छ पैसा उत्ति
जत्ति पुग्छ मान्छे पिट्न
शक्ति सम्पन्न छ है रक्सी !

७.
होड छ परासनी
डोब छ बेरोजगारी
के छ योजना सरकारी ?

८.
पारौँ न चाटचुट
लागौँ न तनको पछि
राखौँ न मन, मनसँगै !

९.
हिँडे बाटो मिचेर
खाएँ झोपडी बेचेर
रमेँ भोका पेट देखेर !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x