साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

जति नै पिस्नुहोस् वा घोल्नुहोस् अँगार घुल्य हुँदैन जति नै धुनुहोस् न गधालाई यो गाईतुल्य हुँदैन ए हजुर ! यो रक्सीको विज्ञापनले दूध बेच्ने समयमा हल्लै हल्लाको बजारमा सत्यको कुनै मूल्य हुँदैन ।

Nepal Telecom ad

कृष्णप्रसाद गौतम :

१.
सम्पन्नताको विकल्प झोली होइन सरकार
आजको काम आजै गर भोलि होइन सरकार
गुलिया चिल्ला प्रसङ्गहरू ललिपप हुन् तिम्रा
विद्रोहको समाधान झन् गोली होइन सरकार !

२.
जति नै पिस्नुहोस् वा घोल्नुहोस् अँगार घुल्य हुँदैन
जति नै धुनुहोस् न गधालाई यो गाईतुल्य हुँदैन
ए हजुर ! यो रक्सीको विज्ञापनले दूध बेच्ने समयमा
हल्लै हल्लाको बजारमा सत्यको कुनै मूल्य हुँदैन ।

३.
आहारकी चरी आशिषले बाँच्दिन चारो चाहिन्छ
प्रार्थानाले मात्र अन्न फल्दैन मित्र ! हतारो चाहिन्छ
भाषणमा त स्वीटजरल्यान्ड नै बनिसक्यो यहाँ
सिकार गर्नलाई अर्जूनदृष्टिको स्पष्ट तारो चाहिन्छ ।

०००
इटहरी, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा अझै सुरक्षित छैनन्

आमा अझै सुरक्षित छैनन्

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
कसरी पत्याउँ ?

कसरी पत्याउँ ?

कृष्णप्रसाद गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x