साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

सपना विपना हरपल आँखामा मनमा सत्ता छ जे गरे जसो गरे पनि मिलाउनु पर्ने भत्ता छ महाशय ! स्वार्थको पनि त हद हुन्छ होला नि अब मन पगाल्नुस् हजुर ! राष्ट्रको हाल वेपत्ता छ !

Nepal Telecom ad

कृष्णप्रसाद गौतम :

(१)
छक्का पञ्जाको खेल सधैँ यहाँ सत्ता नाउँको भयो
तिलस्मी इतिहास बन्ने पक्का यही ठाउँको भयो
डोरी तानान र वचन हानाहान चलिरहन्छ यहाँ सधैँ
कहीँ नभएको अनौठो जात्रा यहीँ हाँडी गाउँको भयो ।

(२)
नौलो छहुन्जेल नौपुला भन्छन्, आपसमा खुब तेल घस्छन् होला
जब स्वार्थका महल ठडिन्छन् , एकले अर्कालाई मजाले डस्छन् होला
डाडु पन्युँसहित नाच्ने बानी छ आँगनमा, के हुन्छ र पाहुना आएर
सोच्नुहोस् त, जगरे सिंह मोटाएपछि कसरी एउटै खोरमा बस्छन् होला !

(३)
सपना विपना हरपल आँखामा मनमा सत्ता छ
जे गरे जसो गरे पनि मिलाउनु पर्ने भत्ता छ
महाशय ! स्वार्थको पनि त हद हुन्छ होला नि
अब मन पगाल्नुस् हजुर ! राष्ट्रको हाल वेपत्ता छ !

०००
इटहरी, सुनसरी ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Bishnu subba
Bishnu subba
2 years ago

गजबको आयो गुरु

Nepal Telecom ad
आमा अझै सुरक्षित छैनन्

आमा अझै सुरक्षित छैनन्

कृष्णप्रसाद गाैतम
कसरी पत्याउँ ?

कसरी पत्याउँ ?

कृष्णप्रसाद गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
नयाँ वर्षको क्यालेन्डर

नयाँ वर्षको क्यालेन्डर

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
1
0
Would love your thoughts, please comment.x
()
x