साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

बेचेर खाइसकिस् आफ्नोपन जति अझै बेच्दै जा इमान जमान छन् कति के बस्छस् तँ खुसी भई रित्याएर सारा बनी जिउँदो लासझैँ हे अमर सन्तति ।

Nepal Telecom ad

अमर सन्तति :

१.
खै किन हो ? मेरो र तिम्रो तालमेल मिल्दैन ।
नियमसङ्गत गर्न तिम्रो फोहोरी खेल मिल्दैन
कसरी हुन सक्छ र सहकार्य हामी बीचमा ?
मेरो सोझोपन र तिम्रो त्यो जालझेल मिल्दैन ।

२.
खायौ पकाएर अझै पोलेर खाऊ
हाली नुन चुक खुर्सानी मोलेर खाऊ
बाँकी छ देशको यो कङ्काल केवल ,
हे पापी हो त्यो पनि घोटेर घोलेर खाऊ।

३.
बेचेर खाइसकिस् आफ्नोपन जति
अझै बेच्दै जा इमान जमान छन् कति
के बस्छस् तँ खुसी भई रित्याएर सारा
बनी जिउँदो लासझैँ हे अमर सन्तति ।

०००
रामेछाप, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x