साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

शब्दका अगाडि जुनसुकै हतियार पनि भुत्ते भइदिन्छन्, मान्छेको मन जित्ने र मार्ने ठूलो हतियार शब्द नै हो ।

Nepal Telecom ad

अमर सन्तति :

१.
सजिलो छैन जिउन नि मन टुटेपछि
साथ दिनेको आफ्नो पन छुटेपछि
एकोहोरो घन बजारिरहन्छ मान्छे ,
प्राण धान्ने प्यारो मुटु झन फुटेपछि ।

२.
बिट पनि छ खुकुरीमा कहाँ छ र धार मात्रै
चोट पनि छ अचानोमा कहाँ छ र प्रहार मात्रै
कति साह्रो अतालिन्छस् किन हे अमर सन्तति ,
जित पनि छ जिन्दगीमा कहाँ छ र हार मात्रै ?

३.
सम्बन्ध सपार्ने र बिगार्ने ठूलो हतियार शब्द नै हो
नजिक सार्ने र टाढा पार्ने ठूलो हतियार शब्द नै हो
शब्दका अगाडि जुनसुकै हतियार पनि भुत्ते भइदिन्छन्,
मान्छेको मन जित्ने र मार्ने ठूलो हतियार शब्द नै हो ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x