साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

आँखा चिम्लेर भरोसा नगर्नू महोदय कहिल्यै पनि, कति नजाती छ मान्छे विश्वास गर्ने जमाना रहेन ।

Nepal Telecom ad

अमर सन्तति :

१.
नरुवा न ए जिन्दगी मलाई पनि हाँस्न मन छ
विभेदका तीखा काँडा जरैदेखि माँस्न मन छ
मिल्काएर सारा दानवता फिँजाएर मानवता,
समानताको साझा डोरी चारैतिर गाँस्न मन छ ।

२.
तात्तिएको छ यो धरती नै शीतल पल हुँदैन किन ?
धुम्मिएर बस्छ माथि नै केवल बादल रुँदैन किन ?
अन्नदाता कृषकलाई सास्ती र पीर छ सधैँ यहाँ,
बगेकोछ खोला कलकल सिँचाई जल पुग्दैन किन ?

३.
कति घाती छ मान्छे विश्वास गर्ने जमाना रहेन
कति खुराफाती छ मान्छे विश्वास गर्ने जमाना रहेन
आँखा चिम्लेर भरोसा नगर्नू महोदय कहिल्यै पनि,
कति नजाती छ मान्छे विश्वास गर्ने जमाना रहेन ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
घोल

घोल

शिवप्रसाद जैशी
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x