साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

कति भनूँ सत्य कुरा कति कहूँ सवाई के देखाऊँ प्रमाण र कहाँ खोजूँ गवाई घोचिरहन्छौ बचनले गरी सधैँअविश्वास, थुनूँ कि कान मन भाँचिने कोचूँ दवाई ।

Nepal Telecom ad

अमर सन्तति :

१.
कति झोक्राई बसेको जागे हुन्छ नि
पद पनि त अलि ठूलै मागे हुन्छ नि
किन कुरी बस्नुहुन्छ थोत्रो पार्टीमा ,
हजुर पनि त नयाँतिर लागे हुन्छ नि ।

२.
कति भनूँ सत्य कुरा कति कहूँ सवाई
के देखाऊँ प्रमाण र कहाँ खोजूँ गवाई
घोचिरहन्छौ बचनले गरी सधैँअविश्वास,
थुनूँ कि कान मन भाँचिने कोचूँ दवाई ।

३.
भाला खुडा खुकुरीले आर्जिएको देश हाम्रो
दरबार छाप्रा घरधुरीले आर्जिएको देश हाम्रो
बाघको छालामा स्यालको रजाइँ भएको छ,
पूर्वजको बहादुरीले आर्जिएको देश हाम्रो ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x