साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

शब्दका अगाडि जुनसुकै हतियार पनि भुत्ते भइदिन्छन्, मान्छेको मन जित्ने र मन मार्ने ठूलो हतियार शब्द नै हो ।

Nepal Telecom ad

अमर सन्तति :

१.
सजिलो छैन जिउन नि मन टुटेपछि
साथ दिनेको आफ्नोपन छुटेपछि
एकोहोरो घन बजारिरहन्छ मान्छे ,
प्राण धान्ने प्यारो मुटु झन फुटेपछि ।

२.
बिट पनि छ खुकुरीमा कहाँ छ र धार मात्रै
चोट पनि छ अचानोमा कहाँ छ र प्रहार मात्रै
कति साह्रो अतालिन्छस् किन हे अमर सन्तति ?
जित पनि छ जिन्दगीमा कहाँ छ र हार मात्रै ?

३.
सम्बन्ध सपार्ने र बिगार्ने ठूलो हतियार शब्द नै हो
नजिक सार्ने र टाढा पार्ने ठूलो हतियार शब्द नै हो
शब्दका अगाडि जुनसुकै हतियार पनि भुत्ते भइदिन्छन्,
मान्छेको मन जित्ने र मन मार्ने ठूलो हतियार शब्द नै हो ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x