साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भिरबाट गोरू खस्ला

कसलाइ सुनाउँ यो सब साथी भनन सम्झे हरकत माघीको, किस्सा होलीको ।

Nepal Telecom ad

एम्.पी. कियरलेस :

रित्तिएको गाउँमा, भेटिएला साथी को ?
सितन बिना खान्छ, रक्सी पानी को ?

डाक्टर केही भन्दैन, उस्तै बोल्छ ज्योतिष
मलाई पनि याद आइरहन्छ केटाकेटीको

साथी म बन्दिनँ, दुश्मन ऊ बन्दैन
खास निभाइरहेको छ, दुश्मनी को ?

भिरबाट गोरू खस्ला, राम भन्नू राजन
म छैन, फेरि जान्छ यसपालि को ?

मनको घाउ निको भए फर्किआउला म आफै ।
भुमरीमा अरु जान्छ, जानीजानी को ?

यस्तो बन्ला मन, कहिल्यै सोचेन
जस्तो बन्यो मन, आजभोलिको

हाम्रो बनी फेरि, आएको छ उहीँ
चिन्ताले बढ्दै गएको छ, अर्की छोरीको

कसलाइ सुनाउँ यो सब साथी भनन
सम्झे हरकत माघीको, किस्सा होलीको

मान्छे जस्ता मान्छे छैनन्, के भन्नू खै मान्छे
अतलबाट खबर यही आयो “एम पि” को ?

०००
लम्कीचुहा, कैलाली

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x