साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

पुन्यको जमाना गयो साथी ! अब पाप गरे पुग्छ जसरी भए पनि आआफ्नो फलिफाप गरे पुग्छ छाडिदिनुस् अब थोत्रा तन्त्रमन्त्र शक्ति छैन यसमा छलाङ मार्‍यो समयले “पार्टीनेतैव ईश्वर” जाप गरे पुग्छ ।

Nepal Telecom ad

कृष्णप्रसाद गौतम :

१.
खान पाएपछि हुने र नहुने नचिन्ने भएछौ
पराईको त के कुरा आफन्तकै छिन् ने भएछौ
खै, वर्ष दिनघि त सारै पिलन्धरे थियौ नि हगि ?
अहिले त वर्षका दुईचार गाडी किन्ने भएछौ ।

२.
पुन्यको जमाना गयो साथी ! अब पाप गरे पुग्छ
जसरी भए पनि आआफ्नो फलिफाप गरे पुग्छ
छाडिदिनुस् अब थोत्रा तन्त्रमन्त्र शक्ति छैन यसमा
छलाङ मार्‍यो समयले “पार्टीनेतैव ईश्वर” जाप गरे पुग्छ ।

३.
कसैका नुन तेल र मसलामा तिमी साँदिएका छौ अरे
कुनै पारखीद्वारा सुकिलो बयममा खाँदिएका छौ अरे
तिमीमा जुन स्वाद छ, सबै बनावटी हो भन्छन् सुन न
यथार्थमा तिमी कसैका महाजालमा बाँधिएका छौ अरे ।

०००
इटहरी, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा अझै सुरक्षित छैनन्

आमा अझै सुरक्षित छैनन्

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
कसरी पत्याउँ ?

कसरी पत्याउँ ?

कृष्णप्रसाद गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
नयाँ वर्षको क्यालेन्डर

नयाँ वर्षको क्यालेन्डर

कृष्णप्रसाद गाैतम
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x