साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुख मासियो

उठ युवा अब ता कर चाहियो मुलुक भ्रष्ट हुँदा सुख मासियो ॥ गहन काम गरी यश फैलियोस् गलत कन्टक छन् पर फालियोस् उठ युवा अब ता कर चाहियो मुलुक भ्रष्ट हुँदा सुख मासियो ॥

Nepal Telecom ad

भगवतीप्रसाद शर्मा :

विविध जात हुँदा घर सङ्लियो
सहज काम भए मन दर्बिलो
असल नाम चले गुणगान भो
मुलुक छैन भने सुख मासियो ॥१

गलत काम गरे भय बढ्दछ
असल काम गरे जय मिल्दछ
फगत तुच्छ बने तल पारिने
मुलुक छैन भने सुख मासिने ॥२

इलम योग्य भए सुन फल्दछन्
फसल अन्न यहीँ अझ फल्दछन्
फरक चित्त भए मन भाँचिने
मुलुक छैन भने सुख मासिने ॥३

इतर भाव भए कद होच्चियो
मधुरवास सबै अब बुच्चियो
सफल चिन्तनको भर चाहियो
मुलुक छैन भने सुख मासियो ॥४

गहन काम गरी यश फैलियोस्
गलत कन्टक छन् पर फालियोस्
उठ युवा अब ता कर चाहियो
मुलुक भ्रष्ट हुँदा सुख मासियो ॥५

गहन काम गरी यश फैलियोस्
गलत कन्टक छन् पर फालियोस्
उठ युवा अब ता कर चाहियो
मुलुक भ्रष्ट हुँदा सुख मासियो ॥५

०००
खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
बन्न गाह्रो

बन्न गाह्रो

भगवतीप्रसाद शर्मा
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
चाड नै विकृत

चाड नै विकृत

भगवतीप्रसाद शर्मा
ठगको सामर्थ्य

ठगको सामर्थ्य

भगवतीप्रसाद शर्मा
तर खाने

तर खाने

भगवतीप्रसाद शर्मा
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x