साइबर अपराध सम्बन्धी सचेतना सामग्री
मित्रलाल फुयाल र अम्बिकादेवी फुयालका सुपुत्र भगवतीप्रसाद २०२० श्रावण २ गते खोटाङमा जन्मिनु भएको हो । स्नातक तहसम्मको योग्यता हासिल गर्नु भएका भगवतीप्रसाद शिक्षण पेशाबाट सेवा निवृत्त हुनुहुन्छ । विशेषगरी आफ्नो सिर्जनामा व्यङ्ग्य प्रयोग गर्न रुचाउने शर्मा पहिलो कृतिको तयारीमा हुनुहुन्छ ।
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

भगवती शर्मा : सम्मान वृद्धजनको गर पुत्र-नाति कर्तव्य बोध नहुँदा पछि दुख्छ छाती पुर्खाहरू भुवनका बुझ

पुरा पढ्नुहाेस्
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा : आँखाको भाका न बुझ्छन् पाका न खान्छन् चुरोट कृषिको कर्म हो मुख्य धर्म

पुरा पढ्नुहाेस्
बन्न गाह्रो

बन्न गाह्रो

भगवतीप्रसाद भट्टराई : के ल्यायो हलचलले भनेर हेरेँ ठूला देख्छु महल ती चिटिक्क फेरे त्यस्तै देख्दछु

पुरा पढ्नुहाेस्
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा : थारो न छन् न दुहुनो खिर खान खोज्छ । जाडो भए अनलछेउ सिरान

पुरा पढ्नुहाेस्
चाड नै विकृत

चाड नै विकृत

भगवतीप्रसाद शर्मा : छैन औकात नै देखियो चाहियो काजु- सौगात रे चाहियो चाहियो जे हिजो पाक्दथ्यो

पुरा पढ्नुहाेस्
ठगको सामर्थ्य

ठगको सामर्थ्य

भगवतीप्रसाद शर्मा : ठगका पदमा शिर पार्दछ जो गतिलो पनि हुन्छ त्यही बलियो ठगको जसबाट अनादर

पुरा पढ्नुहाेस्
तर खाने

तर खाने

भगवतीप्रसाद शर्मा : कित्ता समाली जनता बसेका त्यस्तै छ कित्ता कविले लिएका आफ्नो छ कित्ता पर

पुरा पढ्नुहाेस्
यिनै शब्दमा रमाएँ

यिनै शब्दमा रमाएँ

भगवतीप्रसाद शर्मा : चहारे सबै ठाउँ राम्रा नराम्रा नियालेर हेरेँ पुरानो र हाम्रा सबै शून्य संसार

पुरा पढ्नुहाेस्
शत्रु चिनौँ

शत्रु चिनौँ

भगवतीप्रसाद शर्मा : लाखौं छन् छवि सप्रेका अरूले परिचालित तिनै गोटी बनेका छन् पार्छन् देश विभाजित

पुरा पढ्नुहाेस्
हाम्रो भाषा

हाम्रो भाषा

भगवतीप्रसाद शर्मा : लौरो लाएर नेपाली,भाषा हुँदैछ दण्डित उचाइ कसरी छोला भनी देऊ न पण्डित ।१

पुरा पढ्नुहाेस्