साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

के गर्‍यौ के गरेनौ तिमीले विगतमा थाहा छ आफन्तलाई माफी दियौ ज्यानखतमा थाहा छ तिमी त छेपारालेझैँ रङ फेरिरहन सक्छौ नि हगि ? मनपरी छ तिम्रो सहिदको बिरासतमा थाहा छ ।

Nepal Telecom ad

कृष्णप्रसाद गौतम :

१.
हाम्रा बारीमा लसुन फल्छ, तिम्रा बारीमा सुन फल्छ हैन र
औषधी पाइन्न बजारमा मकै-भकारीमा घुन फल्छ हैन र
निर्धाको सुदिन कहिले आउला हजुर ! अब भनिदिनु पर्‍यो
आणविक भट्टीमा डलर फल्छ अधिकार खोज्दा खुन फल्छ हैन र !

२.
के गर्‍यौ के गरेनौ तिमीले विगतमा थाहा छ
आफन्तलाई माफी दियौ ज्यानखतमा थाहा छ
तिमी त छेपारालेझैँ रङ फेरिरहन सक्छौ नि हगि ?
मनपरी छ तिम्रो सहिदको बिरासतमा थाहा छ ।

३.
मौका हेरी यताबाट उता सरिन्छ उताबाट यता सरिन्छ कसले के गर्छ
अब्बल खेलाडी परियो, माछो माछो भ्यागुत्तो गरिन्छ कसले के गर्छ
जुट गुट फुट मिसिएको छ रगतैभरि हाम्रो; तिमीले भनेर भयो ?
जसरी भए पनि तल बसिन्न, सत्तामाथि नै परिन्छ, कसले के गर्छ ?

०००
इटहरी-५, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा अझै सुरक्षित छैनन्

आमा अझै सुरक्षित छैनन्

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
कसरी पत्याउँ ?

कसरी पत्याउँ ?

कृष्णप्रसाद गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
नयाँ वर्षको क्यालेन्डर

नयाँ वर्षको क्यालेन्डर

कृष्णप्रसाद गाैतम
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x