साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ड्राइभरहरू

“बाबु राम्रोसँग चलाउ न पहाडको साँघुरो बाटो छ ।” मैले भने । “माइक्रो चढ्न डराउनेले घरमै बस्नु नि ।” उसको जवाफ थियो ।

Nepal Telecom ad

ढाकामोहन बराल :

“बाबु राम्रोसँग चलाउनु ल, पहाडी सडक होसियार हुनुपर्छ ।” मैले भनेँ । “बुबा हजुर चिन्ता नलिनु न । ड्राइभरको पनि ज्यानको त माया हुन्छ नि ।” माइक्रोबसको ड्राइभरले भन्यो । माइक्रोबस अगाडि बढ्यो । उसले भने जस्तै गरेर गाडी हाँक्यो ।” आज त आरामसँग यात्रा गरिने भयो ।

“सबै यात्री खुसी थिए । अकस्मात हामी चढेको माइक्रो बस बिग्रन गयो ।” के गर्नु हामीहरूलाई माफ गर्नुहोला । अघि सम्म ठिक थियो, इन्जिनको कुरा बुझ्न नसकिने । हजुरहरूलाई अर्को गाडीमा पठाउने ब्यवस्था मिलाउँछु ।” ड्राइभरले भन्यो । राजमार्गमा आएका अन्य माइक्रोबसहरूमा हामी सबै यात्रीहरूलाई मिलाएर पठाए । मलाई पनि एउटामा मिलाएर पठाए । अब चढेको माइक्रोबसको चलाई मलाइ मन परेन ।

“बाबु राम्रोसँग चलाउ न पहाडको साँघुरो बाटो छ ।” मैले भने । “माइक्रो चढ्न डराउनेले घरमै बस्नु नि ।” उसको जवाफ थियो ।

०००
पोखरा ७ मासबार, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
व्रतबन्ध

व्रतबन्ध

ढाकामाेहन बराल
अवैध सन्तान

अवैध सन्तान

ढाकामाेहन बराल
सांस्कृतिक रुपान्तरण

सांस्कृतिक रुपान्तरण

ढाकामाेहन बराल
समानता

समानता

ढाकामाेहन बराल
खुरापाती

खुरापाती

ढाकामाेहन बराल
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x