विष्णुमाया र टेकनाथ बरालका सुपुत्र ढाकामोहन बराल २०२९ भदौ २२ गते पोखरा, कास्कीमा जन्मिनुभएको हो । स्नातकोत्तरसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका बराल पोखरा विश्वविद्यालयको प्रशासन सेवामा सम्वद्ध हुनुहुन्छ । फित्कौली अनलाइन मिडिया, मधुपर्क लगायत थुप्रै पत्रिकाहरूमा फुटकर रचना प्रकाशन गरिरहनुभएका बरालको हालसम्म एकल कृति भने प्रकाशित भएको छैन । सम्पर्क : ९८४६०३९९८८
सांस्कृतिक रुपान्तरण
ढाकामोहन बराल : भाँचिन्थ्यो खुट्टा अरुको छोराको आफ्नै छोरा छोरीको के गरि भाँचु म, चाँदीको खड्कुलो,
पुरा पढ्नुहाेस्समानता
ढाकामाेहन बराल : नयाँ र पुराना ठ्याक्कै उस्तै, पहिला र अहिले समान सोच, यी बुढा भए
पुरा पढ्नुहाेस्खुरापाती
ढाकामाेहन बराल : रानीतिक पार्टीहरुको कब्जामा पर्दछ्न् सामाजिक संस्थानका साधरण सदस्यका दिनहरु । बञ्चित इच्छुकहरु कुरिरहन्छ्न्
पुरा पढ्नुहाेस्कमरेडको चौरासी
ढाकामोहन बराल : मानिसहरूको भिडभाड , ध्वजापताकाले सजिएको परिवेश, फूलहरूका मालाहरू, अबिर, केसरी र चन्दन ,
पुरा पढ्नुहाेस्अस्पताल
ढाकामोहन बराल : “यो के फाइल हो ?” मन्त्रीज्यूले सोध्नु भयो । “एउटा अस्पताल बनाउने प्रकृया
पुरा पढ्नुहाेस्बधुँवा मजदूर
ढाकामोहन बराल : “छिटो गरौं न हो ढिलो भयो ।” उनले कराउन थाले । “कस्तो केटाकेटी
पुरा पढ्नुहाेस्रंगमञ्चका चटकेहरू
ढाकामोहन बराल : रंगमञ्चमा एकजना चटके आउँछ हात हल्लाउँछ, थोत्रा गाला बजाउँछ एक थरीको हड्डी हाँस्छ,
पुरा पढ्नुहाेस्चमेनाघर
ढाकामोहन बराल : “यता पनि याद गरिद्नु होला है ?” अर्को बिरामीको कुरुवालाई भन्दै म चमेनाघर
पुरा पढ्नुहाेस्