साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समानता

सडकमा नै ल्याएर जोख्ने नै हुन्, नाप्ने नै हुन्, चन्द्र शम्सेरले 'गुर्खाज'को टाउको गनेर बेलायती गल्लाबाट रकम बुझे जस्तै बुझिरहने हुन दाताहरुबाट ।

Nepal Telecom ad

ढाकामाेहन बराल :

नयाँ र पुराना
ठ्याक्कै उस्तै,
पहिला र अहिले
समान सोच,
यी बुढा भए पनि
तरुण हुँदा त्यस्तै थिए,
अहिलेका तरुण पनि बुढा भएपछि
उस्तै हुने होलान् ।
हामी मान्छे मान्छे
नभएर
दशैँमा टुँडिखेलमा
राखेका भेडा च्याङ्ग्राका
बथान बनेपछि
सत्ता पक्ष र बिपक्षले,
इतर र भितरले,
लहडी र सन्काहले,
अनि
बौलाह र मुर्खहरुले
सडकमा नै ल्याएर जोख्ने नै हुन्,
नाप्ने नै हुन्,
चन्द्र शम्सेरले ‘गुर्खाज’को टाउको
गनेर
बेलायती गल्लाबाट
रकम बुझे जस्तै
बुझिरहने हुन दाताहरुबाट ।

०००

पोखरा -७ मासबार, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
व्रतबन्ध

व्रतबन्ध

ढाकामाेहन बराल
अवैध सन्तान

अवैध सन्तान

ढाकामाेहन बराल
सांस्कृतिक रुपान्तरण

सांस्कृतिक रुपान्तरण

ढाकामाेहन बराल
खुरापाती

खुरापाती

ढाकामाेहन बराल
अत्याधिक

अत्याधिक

ढाकामाेहन बराल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x