साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सांस्कृतिक रुपान्तरण

पण्डितसँगै "मम कन्याँ....समर्पयामी ।" भने पनि मानिदिनोस् न है ? यो प्रगतिशील विवाह हो जनवादी संस्कृति नै हो ।

Nepal Telecom ad

ढाकामोहन बराल :

भाँचिन्थ्यो खुट्टा
अरुको छोराको
आफ्नै छोरा छोरीको
के गरि भाँचु म,
चाँदीको खड्कुलो,
गहनाले छोपिएका पाहुना,
जग्गेको अग्नि कुण्ड्बाट निस्केको
कपुरको धुँवा,
राजसी भोज,
गृह्यसूत्र पाठ गरेका
पण्डित

पण्डितसँगै
“मम कन्याँ….समर्पयामी ।”
भने पनि
मानिदिनोस् न है ?
यो प्रगतिशील विवाह हो
जनवादी संस्कृति नै हो ।

०००

पोखरा -७ मासबार, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्रतबन्ध

व्रतबन्ध

ढाकामाेहन बराल
अवैध सन्तान

अवैध सन्तान

ढाकामाेहन बराल
समानता

समानता

ढाकामाेहन बराल
खुरापाती

खुरापाती

ढाकामाेहन बराल
अत्याधिक

अत्याधिक

ढाकामाेहन बराल
कमरेडको चौरासी

कमरेडको चौरासी

ढाकामाेहन बराल
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x