साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अवैध सन्तान

माया, प्रेम, बिच्छेद र पुनर्मिलनको सम्बन्धहरु जोडिन्छन् र तोडिन्छन् अनि नेपाली राजनीतिको सडक भरिभराउ हुन्छ उनीहरुका अवैध सन्तानहरुले ।

Nepal Telecom ad

ढाकामाेहन बराल :

रति जागेर बसेको
अश्लील
प्रेम धेरै टिक्दैन
अनि
सम्बन्ध बिच्छेद हुन्छ,
स्वार्थले पुन मिलन
गराउँछ जसले दस गाउँ
चहारेर आएको भए पनि ।
पुन: आलिङ्गनमा बाँधिन्छ्न्
देख्नेलाई लाज लाग्ने गरी ।
क्रम चलिरहेको यसरी नै
माया, प्रेम, बिच्छेद र पुनर्मिलनको
सम्बन्धहरु जोडिन्छन् र तोडिन्छन्
अनि नेपाली राजनीतिको
सडक भरिभराउ हुन्छ
उनीहरुका अवैध सन्तानहरुले ।

०००
पोखरा -७ मासबार, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्रतबन्ध

व्रतबन्ध

ढाकामाेहन बराल
सांस्कृतिक रुपान्तरण

सांस्कृतिक रुपान्तरण

ढाकामाेहन बराल
समानता

समानता

ढाकामाेहन बराल
खुरापाती

खुरापाती

ढाकामाेहन बराल
अत्याधिक

अत्याधिक

ढाकामाेहन बराल
कमरेडको चौरासी

कमरेडको चौरासी

ढाकामाेहन बराल
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x