साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो पुग्यो नेताजी

जनताले चाहेको त गांस, वास र कपास न हो ! भो पुग्यो नेताजी बन्द तिम्रो त्यो बकवास गरौं ।

Nepal Telecom ad

ज्ञानुवाकर पाैडेल :

किन कसैमाथी अब फेरि बिश्वास गरौं ?
किन चौपट हामी यो जिन्दगीको मीठास गरौं ?

किन बन्छन् बाधक कोही अरूको प्रगतिमा ?
कसको बदनियतलाई यहां स्याबाश गरौं ?

छाडौं चहार्न अबदेखि यी मठ-मन्दिरहरू समेत !
देवत्व हामी आफू स्वयम् भित्रै बरू तलाश गरौं !!

खोजेका हौ यदि तिम्ले आफ्नो छुट्टै चिनारी !
सृजनात्मक काम गतिलो कुनै खास गरौं !!

जनताले चाहेको त गांस, वास र कपास न हो !
भो पुग्यो नेताजी बन्द तिम्रो त्यो बकवास गरौं ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x