साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुरापाती

खल्तीबाट झिकिन्छ कागजको टुक्रा पढिन्छन् नामहरु र सकिन्छ्न् अधिवेशनहरु । हो यसरी नै चलिरन्छ देश यहाँ खुरापाती खुरापाती दिमागले ।

Nepal Telecom ad

ढाकामाेहन बराल :

रानीतिक पार्टीहरुको
कब्जामा पर्दछ्न्
सामाजिक संस्थानका साधरण सदस्यका दिनहरु ।
बञ्चित इच्छुकहरु
कुरिरहन्छ्न् फैसला चुपचाप
आफ्ना दिनहरु अपहरण गर्नेहरुको ।
खल्तीबाट झिकिन्छ कागजको टुक्रा
पढिन्छन् नामहरु
र सकिन्छ्न् अधिवेशनहरु ।
हो यसरी नै
चलिरन्छ देश यहाँ
खुरापाती खुरापाती
दिमागले ।

०००
पोखरा -७ मासबार, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
व्रतबन्ध

व्रतबन्ध

ढाकामाेहन बराल
अवैध सन्तान

अवैध सन्तान

ढाकामाेहन बराल
सांस्कृतिक रुपान्तरण

सांस्कृतिक रुपान्तरण

ढाकामाेहन बराल
समानता

समानता

ढाकामाेहन बराल
अत्याधिक

अत्याधिक

ढाकामाेहन बराल
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x