विष्णुमाया र टेकनाथ बरालका सुपुत्र ढाकामोहन बराल २०२९ भदौ २२ गते पोखरा, कास्कीमा जन्मिनुभएको हो । स्नातकोत्तरसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका बराल पोखरा विश्वविद्यालयको प्रशासन सेवामा सम्वद्ध हुनुहुन्छ । फित्कौली अनलाइन मिडिया, मधुपर्क लगायत थुप्रै पत्रिकाहरूमा फुटकर रचना प्रकाशन गरिरहनुभएका बरालको हालसम्म एकल कृति भने प्रकाशित भएको छैन । सम्पर्क : ९८४६०३९९८८
रंगमञ्चका चटकेहरू
ढाकामोहन बराल : रंगमञ्चमा एकजना चटके आउँछ हात हल्लाउँछ, थोत्रा गाला बजाउँछ एक थरीको हड्डी हाँस्छ,
पुरा पढ्नुहाेस्चमेनाघर
ढाकामोहन बराल : “यता पनि याद गरिद्नु होला है ?” अर्को बिरामीको कुरुवालाई भन्दै म चमेनाघर
पुरा पढ्नुहाेस्बाहुबली
ढाकामोहन बराल : “आज भोलि निकै जाँगर चलेको देख्छु त ।” श्रीमतीको कुराले सुनेर मुसुक्क हाँस्यो
पुरा पढ्नुहाेस्गाँस
ढाकामोहन बराल : “लामो बाँस नभए पछि गाँसेर बाध्नै पर्यो ।” खट बनाउँदै गरेको हर्कमानले भन्यो
पुरा पढ्नुहाेस्बुझकी
ढाकामोहन बराल : घरको टि. भी. कार्टुन चित्र देखिन छोडेको थियो । “बाबा न्यूज पेपर आएको
पुरा पढ्नुहाेस्कमिसन नगर
ढाकामोहन बराल : झलमल्ल बत्ति बलेका छ्न् । चोक उज्यालो छ । आउने जाने मानिसहरू आफ्नो
पुरा पढ्नुहाेस्बगलीको मिठाई
ढाकामोहन बराल : “सबैले मागे पछि हामी पनि मागौँ ।” एउटाले भन्यो । “कसरी माग्नु हो
पुरा पढ्नुहाेस्लास्ट बेन्च
ढाकामोहन बराल : विद्यालयमा धेरै हल्ला खल्ला हुन थालेको थियो । शिक्षक कक्षामा पसेपछि शान्त भएका
पुरा पढ्नुहाेस्आदत
ढाकामोहन बराल : घाम कौसीमा आइसकेको थियो । जुगल हिमाल पनि देखिएको थियो सायद केही दिन
पुरा पढ्नुहाेस्उपाधि
ढाकामोहन बराल : यो कथा राजधानीको सुकिला मुकिला बस्ने हाउजिङ्गको हो । हाउजिङ्ग कम्पनीले बनाइदिएको क्लव
पुरा पढ्नुहाेस्

dhakamohan-baral

























