साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुझकी

उसले पत्रिकाको समाचार देखाउँदै भनेको थियो “भारतको चुनावको कुरा गरेको मैले मलाइ थाहा छ, नेपालमा त सरकार परिवर्तन हुन चुनाव हुनै पर्दैन नि ।”

Nepal Telecom ad

ढाकामोहन बराल :

घरको टि. भी. कार्टुन चित्र देखिन छोडेको थियो । “बाबा न्यूज पेपर आएको छैन ?”
छोराको प्रश्नले दुईचार वर्ष पछि एक समाचार दैनिकको नियमित ग्राहक बनेको थिएँ । छोराको व्यवहारले मेरो मनका खुशी देखिन थालेको थियो । हामीले चाहेको कार्यक्रम हेर्दा टि. भी.को रिमोट कन्ट्रोलरमा उसको हस्तक्षेप पनि हुँदैनथ्यो ।
“छोरो अब बुझ्ने भएछ ।” उसकी आमाले भनिन् ।
“दुईचार दिन टि. भी. नहेरेर हुन्छ र ? कुन दिनदेखि कब्जा गरेर बस्ने हो । कुन शिक्षकले आठ कक्षामा पढ्ने भए पछि तिमी ठूलो मान्छे हुन्छौ भनेछन् । तीन महिना अगाडि देखि ठूलो मान्छे हुने प्रयास् गर्दै छ ।” मेरो खुशी मनले पनि संशय व्यक्त गर्‍यो ।

“बाबा चुनाव कसले जित्ला ?” छोराले सोध्यो ।
“अहिले कहाँ चुनाव हुन्छ र ?” मैले प्रतिप्रश्न गरेँ । मेरो प्रश्नको जवाफ छोराले दिएपछि छोरो साच्चिकै बुझ्ने भएछ जस्तो लाग्यो ।
उसले पत्रिकाको समाचार देखाउँदै भनेको थियो “भारतको चुनावको कुरा गरेको मैले मलाइ थाहा छ, नेपालमा त सरकार परिवर्तन हुन चुनाव हुनै पर्दैन नि ।”

०००
पोखरा ७ मासबार, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्रतबन्ध

व्रतबन्ध

ढाकामाेहन बराल
अवैध सन्तान

अवैध सन्तान

ढाकामाेहन बराल
सांस्कृतिक रुपान्तरण

सांस्कृतिक रुपान्तरण

ढाकामाेहन बराल
समानता

समानता

ढाकामाेहन बराल
खुरापाती

खुरापाती

ढाकामाेहन बराल
अत्याधिक

अत्याधिक

ढाकामाेहन बराल
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x