साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहाँ सक्छु !

छ बानी नझुक्ने दिए धाक धम्की सधैँ पाउ तिम्रा कहाँ मोल्न सक्छु ॥

Nepal Telecom ad

हरिप्रसाद पौड्याल :

छु सोझो अबोला कहाँ बोल्न सक्छु
दबेको गथासो कहाँ खोल्न सक्छु ॥

म चाहन्छु बाँचून् सबै प्राणधारी
सुधामा विषादी कहाँ घोल्न सक्छु ॥

झिँगा मार्न भन्दैन मेरो हियाले
लिई प्राण मान्छे कहाँ पोल्न सक्छु ॥

म ठेला उठाई सदा गर्छु कर्म
छ गाह्रो रुपैयाँ कहाँ रोल्न सक्छु ॥

छ बानी नझुक्ने दिए धाक धम्की
सधैँ पाउ तिम्रा कहाँ मोल्न सक्छु ॥
रोल्न = बाँड्न

०००
धुलाबारी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपना

सपना

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
नेतृत्व भयो काँतर

नेतृत्व भयो काँतर

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x