साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

विदेशीको इसारामा चल्ने गर्छ सरकार दूतावासको हप्काइले गल्ने गर्छ सरकार मूलजरो मक्किएको रोगी रुख जस्तो ठुलो सास फेर्दा पनि ढल्ने गर्छ सरकार ॥

Nepal Telecom ad

हरिप्रसाद पौड्याल :

१.
माफियाले देशलाई कब्जा गरेका छन्
उनीहरूकै ईशारामा मन्त्री चलेका छन्
असन्तुष्टि कैयौँ पटक जाहेर गरे पनि
हाँडीघोप्टे, घ्याम्पेभुँडी टम्म भरेका छन् ॥

२.
सिरुपाते खुकुरीको धार होला राम्रो
सिरानीमा राखी सुत्छु प्यार होला राम्रो
नेपाली हुँ तातो रगत बग्छ शरीरभित्र
गिद्धेदृष्टि नलगाऊ प्रहार होला राम्रो ॥

३.
विदेशीको इसारामा चल्ने गर्छ सरकार
दूतावासको हप्काइले गल्ने गर्छ सरकार
मूलजरो मक्किएको रोगी रुख जस्तो
ठुलो सास फेर्दा पनि ढल्ने गर्छ सरकार ॥

०००
धुलाबारी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपना

सपना

हरिप्रसाद पाैड्याल
नेतृत्व भयो काँतर

नेतृत्व भयो काँतर

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x