साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

यहाँ एकले अर्कालाई लडाउन खोज्छ जान्दैन आफू अरूलाई पढाउन खोज्छ आफैँ कुहिएर डुङ्डुङ्ती गन्हाए पनि जबर्जस्त अर्कैलाई सडाउन खोज्छ ॥

Nepal Telecom ad

हरिप्रसाद पौड्याल :

१.
भन्छन् कोही भाँडतन्त्र कोही गाँडतन्त्र
सुन्ने गर्छु भन्छन् भयो कोही साँडतन्त्र
जस्तो देख्छन् उस्तै भन्छन् दृष्टि भएपछि
सबल हुन सकोस् मेरो प्यारो गणतन्त्र ॥

२.
देखिँदैन बाहिर तर चलेको छ धन्दा
महँगीले ढाड सेक्छ बढेको छ चन्दा
थेग्नै नसक्ने गरी कर वृद्धि भएपछि
गणतन्त्रवादी जनता ढलेको छ कन्दा ॥

३.
यहाँ एकले अर्कालाई लडाउन खोज्छ
जान्दैन आफू अरूलाई पढाउन खोज्छ
आफैँ कुहिएर डुङ्डुङ्ती गन्हाए पनि
जबर्जस्त अर्कैलाई सडाउन खोज्छ ॥

०००
धुलाबारी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपना

सपना

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
नेतृत्व भयो काँतर

नेतृत्व भयो काँतर

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x