साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेतृत्व भयो काँतर

सरकार सुतेको छ तेल हालेर कानमा आलोपालो मिलाएर ध्यान मात्र छ खानमा ॥ गरिन्छ गफको खेती गाउँ रित्तो भयो तर देश रित्तो हुने छाँट भएको छ ठुलो डर ॥

Nepal Telecom ad

हरिप्रसाद पाैड्याल :

श्रमीलाई भयो गाह्रो छाक टार्न छ मुस्किल
मोजमस्ती गरी खान्छन् भ्रष्टहरू सधैँ खिर ॥

दुराचारीहरू ठग्छन् ठगिन्छन् निमुखाहरू
ठगिनेहरू हो ! आओ सङ्गठन गरौँ बरु ॥

सरकार सुतेको छ तेल हालेर कानमा
आलोपालो मिलाएर ध्यान मात्र छ खानमा ॥

गरिन्छ गफको खेती गाउँ रित्तो भयो तर
देश रित्तो हुने छाँट भएको छ ठुलो डर ॥

सन्तान वीरका हामी नेतृत्व भयो काँतर
सिक्किम नबनोस् देश छैन तर कुनै भर ॥

०००
धुलाबारी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपना

सपना

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x