साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मृत्युको भय

“नाति ! त्यतिबेला सम्ममा तिम्रो बच्चा मेरो पनाति भैसक्ने छ । हामी फेरि ७ हुन्छौं ।” “अनि त्यतिबेलासम्म हजुर बाँचिरहनु हुन्छ र ? हजुर मरिसक्नुभाको हुनेछ । अनि हामी फेरि ६ को ६ ।”

Nepal Telecom ad

बासुदेव तिमल्सिना :

“हजुरआमा ! मलाई पटक्कै निद्रा लागेन एकछिन मोवाइल चलाउँ ?”
“पर्दैन चलाउनु । आँखा बिग्रिन्छ । बरू यहाँ मसँग बसेर कुरा गर ।”
हजुरआमा र सानो नातिको बार्तालाप चल्न थाल्यो ।

नातिले हजुरआमालाई सोध्यो, “हामी जहिले पनि ६ को ६ रहने हो हजुरआमा ? तपाईं, मम्मी, बाबा, दिदी, म र मेरो कुकुर टमी ।”
“होइन नाति । भोलि तिम्रो लागि सानो बिरालो पनि आउँछ । अनि ७ जना हुनेछौं ।”

“अनि मेरो टमीले सानो बिरालोलाई खान्छ । फेरि ६ नै हुनेछौं ।”
“अनि फेरि तिम्रो बिबाह हुनेछ । दुलही आउनेछे । फेरि ७ भइहाल्छौं नि ।”
“त्यतिञ्जेल सम्ममा दिदीको बिबाह भएर जानुहुनेछ । फेरि ६ को ६ ।”

“नाति ! त्यतिबेला सम्ममा तिम्रो बच्चा मेरो पनाति भैसक्ने छ । हामी फेरि ७ हुन्छौं ।”
“अनि त्यतिबेलासम्म हजुर बाँचिरहनु हुन्छ र ? हजुर मरिसक्नुभाको हुनेछ । अनि हामी फेरि ६ को ६ ।”
“साला कुकुर ! योसँग बेकारमा कुरा गरें । जा गएर मोबाइल चला ।”

०००
लालबन्दी, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भूत

भूत

वासुदेव तिमल्सिना
तिर्थालुको ध्यान

तिर्थालुको ध्यान

वासुदेव तिमल्सिना
चाइनिज माल

चाइनिज माल

वासुदेव तिमल्सिना
लोभ

लोभ

वासुदेव तिमल्सिना
माया

माया

वासुदेव तिमल्सिना
को ठूलो ?

को ठूलो ?

वासुदेव तिमल्सिना
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x