साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को ठूलो ?

श्रीमानले मुद्दाको किनारा लगाउन दश बर्ष लगाउनु भो । थानेदारले त्यहीबेला पचास हजार दिनोस् बुढा बा म अहिले नै तपाईंको मुद्दालाई रफादफा बनाइदिन्छु भन्नुभएको थियो । अनि भन्नोस त को ठूलो ?

Nepal Telecom ad

बासुदेव तिमल्सिना :

“बा ! हजुरले मुद्दा जित्नु भो । बधाईं छ ।” मुद्दा खेपिरहेका बुढा बालाई पेसीको दिन सुनुवाई सकिएपछि न्यायाधीशले फैसला सुनाउँदै भने ।
“धन्यवाद श्रीमान् ! हजुरको छिटो बढुवा भएर थानेदार हुनुहोस् ।”

यो सुनेर वकिलले छक्क पर्दै भने, “थानेदार भन्दा त श्रीमान् धेरै ठूलो हुनुहुन्छ नि बा । के भन्नुभएको त्यस्तो !”
बुढा बाले भन्दै गए, “होइन वकिल साहेब । थानेदार नै ठूलो हुनुहुन्छ नि ।”
“कसरी ?” वकिलले जिज्ञासा राखे ।

“श्रीमानले मुद्दाको किनारा लगाउन दश बर्ष लगाउनु भो । थानेदारले त्यहीबेला पचास हजार दिनोस् बुढा बा म अहिले नै तपाईंको मुद्दालाई रफादफा बनाइदिन्छु भन्नुभएको थियो । अनि भन्नोस त को ठूलो ?”

०००
लालबन्दी, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भूत

भूत

वासुदेव तिमल्सिना
तिर्थालुको ध्यान

तिर्थालुको ध्यान

वासुदेव तिमल्सिना
चाइनिज माल

चाइनिज माल

वासुदेव तिमल्सिना
लोभ

लोभ

वासुदेव तिमल्सिना
मृत्युको भय

मृत्युको भय

वासुदेव तिमल्सिना
माया

माया

वासुदेव तिमल्सिना
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x