साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोभ

“अनि तैँले यत्रो बेर बजार डुलुञ्जेल तेरा चप्पल कति खिए होलान् !” बाबुले चिन्ता व्यक्त गर्‍यो । छोराले हाँस्तै उत्तर दियो, “काहाँ मेरा चप्पल खिइनु नि बुवा ! मैले त त्यहि पाहुनाको चप्पल पो लगाएर गाको थिए त ।”

Nepal Telecom ad

बासुदेव तिमल्सिना :

“जा छोरा पाहुनालाई ख्वाउन एक किलो मिठाई किनेर ले ।” बाबुले छोरालाई अह्रायो ।
बजार गएको धेरै समयपछि बल्लबल्ल छोरो घर आयो तर रित्तै केही नलिइकन । बाबुले कारण सोध्यो ।

छोराले भन्दै गयो, “मिठाई पसलेले म यस्तो मिठाई दिन्छु कि मख्खनको स्वाद हुन्छ भन्यो । अनि म मिठाई किन लिने त मख्खन नै लिन्छु भनेर गएँ । मख्खन पसलेले भन्यो म मह जस्तो मख्खन दिन्छु । फेरि म मह पसलमा गएँ । महवालाले म पानी जस्तो सफा मह दिन्छु भन्यो । मैले सोचेँ पानी त मेरो घरमै छ । त्यसपछि म आएँ । अब पाहुनालाई सफा पानी नै ख्वाइदिउँ । हुँदैन बुवा ?”

“अनि तैँले यत्रो बेर बजार डुलुञ्जेल तेरा चप्पल कति खिए होलान् !” बाबुले चिन्ता व्यक्त गर्‍यो ।
छोराले हाँस्तै उत्तर दियो, “काहाँ मेरा चप्पल खिइनु नि बुवा ! मैले त त्यहि पाहुनाको चप्पल पो लगाएर गाको थिए त ।”

०००
लालबन्दी, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भूत

भूत

वासुदेव तिमल्सिना
तिर्थालुको ध्यान

तिर्थालुको ध्यान

वासुदेव तिमल्सिना
चाइनिज माल

चाइनिज माल

वासुदेव तिमल्सिना
मृत्युको भय

मृत्युको भय

वासुदेव तिमल्सिना
माया

माया

वासुदेव तिमल्सिना
को ठूलो ?

को ठूलो ?

वासुदेव तिमल्सिना
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x