साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संवृद्धिको दृश्य स्तम्भबाट

जति नियालेर, दुरबिन लगाएर हेरे पनि, अन्ततः घर पोलेर खरानी बेच्नेहरू नै मुखिया देखिए, त्यागेर मात्रै दैलो देख्नेहरू नै नाइके देखिए ।

Nepal Telecom ad

प्रमोद पोखरेल :

घर पोलेर खरानी बेच्नेहरू नै मुखिया देखिए,
त्यागेर मात्रै दैलो देख्नेहरू नै नाइके देखिए ।

बकम्फुसे बेतुके चिन्ता गर्नेहरूको
बगाल ठूलो देखिए,
अझै साँचो शान्ति खोज्ने मनहरू
अझै हजारौं हजार रहेछन् ।

तर पनि रङ्गीन आवरण
र भित्रको शून्यतामा,
खोक्रो सपना देखाएर
जवानी बेचिदिने दलालीको भिड देखिए !

जति नियालेर,
दुरबिन लगाएर हेरे पनि,
अन्ततः घर पोलेर
खरानी बेच्नेहरू नै मुखिया देखिए,
त्यागेर मात्रै दैलो देख्नेहरू नै नाइके देखिए ।
साँचो मनले शान्ति खोज्नेहरू दुःखी देखिए ।

०००
क्यालगरी, क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x