साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबैजना आओ

न वाद छ न विचार छ दर्शन बिनाको गर्जन छ गाडीको ब्रेक फेल भइसक्यो राम राम भन्न आओ आओ सबैजना आओ ।

Nepal Telecom ad

भलादमी भोला :

आओ सबैजना आओ
महाधिवेशनतिर आओ
कोही कुखुराका खुट्टा चबाओ
कोही खसीको ह्याकुलो चबाओ
पेट उक्सिने गरी खाओ
आओ सबैजना आओ ।

हिजो अरुले पनि
पसारिने गरी खाएकै हुन्
पचाउन नसकेर
अस्पताल धाएकै हुन्
आज तिमीहरूले पनि खानै छ
खानमा विभेद कसले गर्छ
यस्तो गर्मीमा के हेरेर बस्छौ
कोही मोही अठ्याओ कोही पानी अठ्याओ
आओ सबैजना आओ ।

बियर खाएर डियर बनेकाहरू
नारायणी तीरमा डेटिङ जाओ
कोही तासमा बस कोही खालमा बस
आफ्नै नियम कानुन बनाओ
जसको दाउ लाग्छ
उसैको पाउमा शिर टेकाओ
आओ सबैजना आओ ।

न वाद छ न विचार छ
दर्शन बिनाको गर्जन छ
गाडीको ब्रेक फेल भइसक्यो
राम राम भन्न आओ
आओ सबैजना आओ ।

०००
९८४३०५४१६१
ओखलढुंगा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बैठक

बैठक

भोलानाथ सुबेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
0
Would love your thoughts, please comment.x
()
x