साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

सुन्दै छु बेमौसमा पनि भेल चल्छ रे यहाँ न्याय दबाउन पैसाको खेल चल्छ रे यहाँ पत्याउने हामी छँदै छौँ भाषण ठोक महाशय ! प्रत्येक चुनावमा पूर्व पश्चिम रेल चल्छ रे यहाँ ॥

Nepal Telecom ad

हरिप्रसाद पौड्याल :

१.
लुटेराको फन्दामा निमुखा मान्छेहरू पर्दै छन् यहाँ
जति उकालो चढ्न खोजे पनि ओरालो झर्दै छन् यहाँ
न्याय मरेको देशमा सास फेर्नुको के अर्थ हुन्छ र महाशय !
बाँच्ने आधार गुमाउनेहरू मृत्युवरण गर्दै छन् यहाँ ॥

२.
सुन्दै छु बेमौसमा पनि भेल चल्छ रे यहाँ
न्याय दबाउन पैसाको खेल चल्छ रे यहाँ
पत्याउने हामी छँदै छौँ भाषण ठोक महाशय !
प्रत्येक चुनावमा पूर्व पश्चिम रेल चल्छ रे यहाँ ॥

३.
अनौठो बाध्यता छ श्रम गरे पनि गरिबले आशमा बाँच्नुपर्ने
ठगी खान पल्केका भ्रष्टाचारीले पैसाको रासमा बाँच्नुपर्ने
शहीदको रगतको अपमान गर्दै छौ जानाजान तिमी महाशय !
मरेर गए वीपी, मदन र पुष्पलाल ती थिए खासमा बाँच्नुपर्ने

०००
धुलाबारी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपना

सपना

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
नेतृत्व भयो काँतर

नेतृत्व भयो काँतर

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x