सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
तुलसीराम पौड्याल र कृष्णकुमारी नेपाल पौड्यालका सुपुत्र हरिप्रसाद पौड्याल इलाममा २०२० माघ १९ गते जन्मनु भएकाे भएकाे हाे । पौड्याल हाल धुलाबारी, झापा बस्नु हुन्छ । स्नातकसम्म अध्ययन गर्नु भएका पौड्याल शिक्षण पेशामा सम्बद्ध हुनुहुन्छ । साहित्य अध्ययन तथा सिर्जनामा रुचि राख्नु हुने पौड्यालको पत्रिकाहरूमा फुटकर रचना प्रकाशित भए पनि एकल कृति प्रकाशोन्मुख अवस्थामा रहेका छन् ।
सपना

सपना

हरिप्रसाद पौड्याल : सत्ता परिवर्तनको सपना बाँडेर पड्काइए बन्दुकहरू बगाइयो रगतको खोलो जन्माइए शहीदहरू तर मात्र

पुरा पढ्नुहाेस्
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पौड्याल : १. माफियाले देशलाई कब्जा गरेका छन् उनीहरूकै ईशारामा मन्त्री चलेका छन् असन्तुष्टि कैयौँ

पुरा पढ्नुहाेस्
नेतृत्व भयो काँतर

नेतृत्व भयो काँतर

हरिप्रसाद पाैड्याल : श्रमीलाई भयो गाह्रो छाक टार्न छ मुस्किल मोजमस्ती गरी खान्छन् भ्रष्टहरू सधैँ खिर

पुरा पढ्नुहाेस्
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पौड्याल : १. लुटेराको फन्दामा निमुखा मान्छेहरू पर्दै छन् यहाँ जति उकालो चढ्न खोजे पनि

पुरा पढ्नुहाेस्
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पौड्याल : १. खाए भनूँ कि हसुरे भनूँ स्यालहरूले लुकेर खाए गल्लीडुलुवा भुस्याहा कुकुरहरूले भुकेर

पुरा पढ्नुहाेस्
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पौड्याल : १. भन्छन् कोही भाँडतन्त्र कोही गाँडतन्त्र सुन्ने गर्छु भन्छन् भयो कोही साँडतन्त्र जस्तो

पुरा पढ्नुहाेस्
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पौड्याल : १. पसिनाको हिजोआज छैन मूल्य भनेजति आफू मात्र बढी खाऊँ भन्छन् भान्से बनेजति

पुरा पढ्नुहाेस्
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पौड्याल : १. भन्दै छौ बाङ्गो छ तर सोझो नियाली हेर त कठोर तिम्रो हृदयलाई

पुरा पढ्नुहाेस्
विश्वासघात

विश्वासघात

हरिप्रसाद पौड्याल : “यसपालि हामीले सुविधायुक्त ठाउँमा प्लटिङ गरेका छौँ । एउटा घडेरी चाहिँ तपाईंले लिनुपर्छ

पुरा पढ्नुहाेस्
मौकामा चौका

मौकामा चौका

हरिप्रसाद पौडेल : एकजना रसिक स्वभावको प्रधान काका हुनुहुन्थ्यो मेरा छिमेकी । निकै सिपालु हुनुहुन्थ्यो उहाँ

पुरा पढ्नुहाेस्