साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

गर्दै छौ गफ आकाश छुने पत्तामा बसेर हसुर्छौ कति मौका छ भन्दै सत्तामा बसेर के गरूँ आशा खन्चुवा तिमी खान नै व्यस्त छौ सक्तैन तर्न माझी होस् तर गत्तामा बसेर ॥

Nepal Telecom ad

हरिप्रसाद पौड्याल :

१.
भन्दै छौ बाङ्गो छ तर सोझो नियाली हेर त
कठोर तिम्रो हृदयलाई पगाली हेर त
यथार्थ दृश्य अनि पो देख्छौ अन्तरमनले
कुदृष्टि आजै जति छन् तिम्रा पखाली हेर त ॥

२.
गर्दै छौ गफ आकाश छुने पत्तामा बसेर
हसुर्छौ कति मौका छ भन्दै सत्तामा बसेर
के गरूँ आशा खन्चुवा तिमी खान नै व्यस्त छौ
सक्तैन तर्न माझी होस् तर गत्तामा बसेर ॥

३.
संस्कार छैन संस्कृति ढल्यो देखिन्छ विचित्र
पैसाले मुख टालिन्छ यहाँ लेखिन्छ विचित्र
ढाँटका राजा शासन गर्छन् साधु छन् शासित
दुधको साक्षी बिरालो यहाँ भेटिन्छ विचित्र ॥

०००
धुलाबारी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपना

सपना

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
नेतृत्व भयो काँतर

नेतृत्व भयो काँतर

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x