साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बगलीको मिठाई

“उनले पनि कतिलाई बाँड्ने हो अब ?” दोस्रो लहरमा बसेकोले भन्यो । “आफ्नो नजाने, खल्तिबाट झिक्दै बाँड्न पाउने भए पछि जसलाई पनि बाँड्दछ्न् ।”

Nepal Telecom ad

ढाकामोहन बराल :

“सबैले मागे पछि हामी पनि मागौँ ।” एउटाले भन्यो ।

“कसरी माग्नु हो । माग्न सुहाउँदो सङ्ख्या पनि हुनु पर्‍यो नि” अर्कोले भन्यो ।

“जोड्दा पो कम हो भत्काउन परेमा हामी पनि कम हुँदैनौँ ।” अघिदेखि कुनाको कुर्चीमा बसेकोले भन्यो । सबैको अनुहार हँसिलो देखियो ।

“उनले पनि कतिलाई बाँड्ने हो अब ?” दोस्रो लहरमा बसेकोले भन्यो । “आफ्नो नजाने, खल्तिबाट झिक्दै बाँड्न पाउने भए पछि जसलाई पनि बाँड्दछ्न् ।”

“ल निर्णय  लेखौँ ।” अध्यक्षज्यूले भन्नु भयो । बैठक सकिएपछि बाहिर पत्रकारलाई निर्णय सुनाइयो ।

“ ….वर्तमान गठबन्धन सरकारमा उपप्रधानमन्त्री सहित हाम्रो दल पनि सहभागी हुने ….।”

०००
पोखरा ७ मासबार, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
व्रतबन्ध

व्रतबन्ध

ढाकामाेहन बराल
अवैध सन्तान

अवैध सन्तान

ढाकामाेहन बराल
सांस्कृतिक रुपान्तरण

सांस्कृतिक रुपान्तरण

ढाकामाेहन बराल
समानता

समानता

ढाकामाेहन बराल
खुरापाती

खुरापाती

ढाकामाेहन बराल
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x