साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अवसरवादी प्रवृत्ति

छेपारो झैँ रङ्ग फेर्न नहच्किने बानी सिद्धान्तले जे नै भनोस् पद मिलेमा खानी । कर्कलाको पानी जस्तो नेताज्यूको चाल अवसरवादी प्रवृत्तिको यस्तै नै छ हाल ॥

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौड्याल :

राजनीतिमा पसेपछि
नशा लागेसरी
बाँचुन्जेलको कुर्सीमोह
ज्यानै फाल्ने गरी

निर्दल हुँदा पञ्चायतमा
कुराकानी ठिक्क
सत्ता ढल्दा रातारातै
बहुदल चिटिक्क

मौका छोप्दै कोल्टे फेर्ने
बिना आनाकानी
सदावहार सक्रियता
अवसर जानिजानी

छेपारो झैँ रङ्ग फेर्न
नहच्किने बानी
सिद्धान्तले जे नै भनोस्
पद मिलेमा खानी

कर्कलाको पानी जस्तो
नेताज्यूको चाल
अवसरवादी प्रवृत्तिको
यस्तै नै छ हाल ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x