साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

छेपारोले रङ्ग फेर्छ सबैलाई थाहा छ सत्तामा ढलिमली गर्न सबैलाई चाहा छ आज सासूको पालो हो भोलि बुहारीको जता गए पनि हातमा चिची पापा आहा छ ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

ओल्लो घरको नरे पल्लो घर सरे
नेताज्यूले आज फेरि उस्तै काम गरे
गठबन्धन के नौलो कुरा हो र हेर्नुस्
ताक परे तिवारी नत्र गोतामे हुन्छ भरे ।१

छेपारोले रङ्ग फेर्छ सबैलाई थाहा छ
सत्तामा ढलिमली गर्न सबैलाई चाहा छ
आज सासूको पालो हो भोलि बुहारीको
जता गए पनि हातमा चिची पापा आहा छ ।२

मलाई सत्ता भए भयो जनता भाँडमा जाओस्
उखु लगाउने हो चाहे चिनीमा वा खाँडमा जाओस्
चतुरो खेलाडी भए पछि जोकर मिलाउन जान्नुपर्छ
आफ्ना भक्तलाई कुर्सी भए देश चाहे गाँडमा जाओस् ।३

०००
हाल बैजनाथ १- चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
घोल

घोल

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x